काठमाडौं, ५ मंसिर । झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सुरुवाती मतगणनामा सामान्य अग्रता लिएका छन् । हालसम्म ५ सय मत गणना हुँदा लिङदेनले २२७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन् । सिटौलाभन्दा लिङदेन १४ मतले अगाडी छन् । लिङदेनलाई नेकपा एमालेको समर्थन छ भने […]