बागमती सरकारले हटायो युवा परिषद् उपाध्यक्ष चौलागाईलाई

हेटौंडा : बागमती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरको छ। प्रदेश सरकारको बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले चौलागाईलाई पदमुक्त गर्ने निर्णय गरेको हो।प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको बताएका छन्। उनका अनुसार- सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स

सम्बन्धित सामग्री

बागमतीका ५ हजार जनालाई सीप सिकाउँदै युवा परिषद्

२५ वैशाख, हेटौंडा । हेटौंडामा दोस्रो प्रदेश युवा सम्मेलन आयोजना हुँदैछ । सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद् कार्यालयको वार्षिक कार्यक्रमअन्तर्गत २८, २९ र ३० वैशाखमा युवा सम्मेलन हुन लागेको हो । ३ दिने कार्यक्रममा बागमती …

सीपको प्रमाणपत्रसँगै रोजगारी

बागमती प्रदेश युवा परिषद् ०७८ असार २५ गते विधिवत् रूपमा उद्घाटन भयो । उद्घाटनदेखि नै परिषद्ले युवाक्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ । परिषद्ले सबैभन्दा पहिले यस क्षेत्रमा काम गर्न अत्यावश्यक युवा...

युवा उद्यमशीलता शिखर सम्मेलनमा वल्र्डलिंकको सहकार्य

काठमाडौं– नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई) ले संयुक्तरुपमा आयोजना गर्ने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन इन्टरनेट साझेदारकारुपमा सहकार्य गर्ने भएको छ । सम्मेलनमा सहकार्यबारे बुधबार सम्मेलन मुल आयोजक कमिटिका संयोजक बिशाल गैरे र वल्र्डलिंक कम्युनिकेशनका सञ्चालक मनोज अग्रवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो […]

बाँकी जीवन आर्थिक क्रान्तिका लागि समर्पण गर्छु : अध्यक्ष दाहाल

काठमाडौं, २६ भदौ । नेकपा (माओावदी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेको स्मरण गर्दै अबको बाँकी जीवन राजनीतिक स्थायित्व, शान्ति, विकास र समृद्धिका लागि लगाउने बताएका छन । बागमती प्रदेशको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रुपको संयुक्त आयोजनामा आज काठमाडौँमा भएको ‘युवा उद्यमशीलता […]

युवा परिषद् मकवानपुरको अध्यक्षमा पाख्रिन नियुक्त

हेटौंडा– जिल्ला युवा परिषद् मकवानपुरको अध्यक्षमा सुमन पाख्रिन नियुक्त भएका छन् । पाख्रिनलाई बिहीबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले परिषद्को मकवानपुर अध्यक्षमा नियुक्त गरेका हुन् । जिल्लामा खाली रहेको पदमा उनलाई नियुक्त गरिएको हो । पाख्रिन नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल बागमती प्रदेशका सह–संयोजक एवम् मकवानपुर जिल्ला इन्चार्ज रहेका छन् […]

बागमती प्रदेश प्रमुख शर्माद्वारा अध्यादेश जारी

काठमाडौँ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मङ्गलवार (आज) अध्यादेश जारी गरेको छन् । मन्त्रिपरिषद्को सिफारिसमा शर्माले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको उल्लेख गरिएको छ।

बागमती प्रदेश प्रमुखद्वारा अध्यादेश जारी

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार अध्यादेश जारी गरेको छन् । मन्त्रिपरिषद्को सिफारिसमा शर्माले प्रदेश युवा परिषद् ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गरेका हुन् । प्रदेश प्रमुखको कार्यलयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा २०२ को उपधारा १ बमोजिम अध्यादेश जारी भएको उल्लेख गरिएको छ।

प्रदेश युवा परिषद् उपाध्यक्ष चौलागाईं पदमुक्त

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पदमुक्त गरीएको छ । बागमती प्रदेश सरकारले बिहिबार उपाध्यक्ष चौलागाईंलाई पदमुक्त गरेको हो । बिहिबार प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले चौलागाईंलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।चौलागाईंले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृति व

मन्त्री ढकाल र प्रदेश युवा परिषद्का उपाध्यक्ष चौलागाईंबीच खटपट

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल र प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईं बीच खटपट सुरु भएको छ । फरक राजनीतिक पार्टीमा आवद्ध मन्त्री ढकाल र उपाध्यक्ष चौलागाईंबीच विगत केही दिनदेखि खटपट सुरु भएको हो ।मन्त्री ढकालले युवा परिषद् उपाध्यक्ष नियुक्त भएदेखि हालसम्म के के काम गरियो, काम प्रभावकारी नभएको र उपलब्धी विहिन भएको भन्दै उपाध्यक्ष चौलागाईंलाई पत्र काटेपछि टसल सुरु भएको हो ।युवा तथा खेलकुद मन्त्रालयमा करिब ११ करोड मात्र बजेट रहेको छ । रकामान्तर गरेर बजेट

बागमती प्रदेश युवा परिषदको उपाध्यक्षमा सन्तोष चौलागाईं नियुक्त

हेटौंडा : बागमती प्रदेशको युवा परिषद् उपाध्यक्षमा सन्तोष चौलागाईं नियुक्त भएका छन्। चौलागाईंले शुक्रबार पद तथा गोपनीयतको शपथ लिएका छन्। उनलाई बागमती प्रदेशको सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले शपथ ग्रहण गराएकी हुन्। शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थिति थियो।