काठमाडौं : किपालय प्रोडक्सनले प्लान इन्टरनेसनलसँग मिलेर १० जना महिलालाई डकुमेन्ट्री फिल्म मेकिङको प्रशिक्षण दिने भएको छ। प्लानको विश्वव्यापी अभियान ‘गल्स गेट इक्वेल रिप्रेजेन्टेसन’ अन्तर्गत महिलालक्षित डकुमेन्ट्री कार्यशाला हुन लागेको हो।
नेपाली फिल्महरूमा महिलाको चरित्र चित्रण अस्वभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ। महिला सम्बन्धी थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र…