बहुपतिप्रथाको नेपाली डकुमेन्ट्री फिल्म ‘को-हजबेण्ड’ले जित्यो अमेरिकामा अवार्ड

काठमाडौं । हुम्ला लगायत केही हिमाली जिल्लामा रहेको बहुपतिप्रथामा आधारित नेपाली डकुमेन्ट्री फिल्म ‘सहायक श्रीमान् (को-हजबेन्ड)ले अमेरिकामा उत्कृष्ट डकुमेन्ट्री अवाडए जितेको छ । अमेरिकाको एटलान्टामा अगस्ट ४ देखि ७ सम्म भएको आठौं कब इन्टरनेसनल फिल्म फेस्टिभलको अन्तिम दिन आइतबार गणेश पाण्डे निर्देशित ‘को-हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म घोषणा गरिएको हो । यो अवार्ड नेपाल र […]

सम्बन्धित सामग्री

डकुमेन्ट्री फिल्म  जोगीले जित्यो दुई अवार्ड

नेपालका विभिन्न स्थानमा अझै फेरि प्रथा छ ।  साउन, कार्तिक तथा चैत महिनामा जोगी जातका पुरुषहरूले राति घरको वरिपरि घुमि शंख बजाइ फेरी लगाउने गरिन्छ । यसै विषयमा निर्माण भएको दयाराम घिमिरे निर्देशित डकुमेन्ट्री फिल्म ‘जोगी : द गड अफ नाइट’ ले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई अवार्ड जितेको छ ।फिल्मले एक साता भित्र भारतको मोख्खो इन्टरनेशनल फिल्म अवार्ड तथा भुटानको डुक इन्टरनेशनल फिल्म अवार्ड हात परेको छ । दक्षिण भारतको पुन्डुचेरीमा आयोजना भएको मोख्खो इन्टरनेशनल फिल्म फेस्टिभलमा यो

‘भाग्यले बाँचेकाहरु’ले अमेरिकामा जित्यो अवार्ड

लगातार अन्तर्राष्ट्रिय अवार्ड जितेको नेपाली डकुमेन्ट्री फिल्म ‘भाग्ले बाँचेकाहरु (नेपाल अर्थक्वेक ः हिरोज, सर्भाइभर्स एण्ड मिराकल्स) ले अमेरिकामा पनि उत्कृष्ट अवार्ड जित्न सफल भएको छ।