कमिक बुक लेखक स्टेन लीमाथि डकुमेन्ट्री बन्ने

कमिक पुस्तक लेखक स्टेन लीमाथि डकुमेन्ट्री बन्ने भएको छ। लीको १०० औँ जन्मजयन्तिको अवसरमा उनीमाथि डकुमेन्ट्री निर्माण गर्ने घोषणा गरिएको हो। मार्वल इन्टरटेनमेन्टले सार्वजनिक गरेको टिजरमा स्टेनका फिल्महरूमा प्रसिद्ध 'क्यामियो' फुटेजहरु राखिएको छ। यसबाहेक टिजरमा उनको एनिमेटेड अनुहार पनि देख्न सकिन्छ। ‘स्टेन ली’ नामक डकुमेन्ट्री लीको जीवन र मार्वल कोमिक्समा योगदानमाथि आधारित…

सम्बन्धित सामग्री

मास्टरसेफ सन्तोष साहमाथि फिल्म बन्दै

काठमाडौँ । चर्चित नेपाली सेफ सन्तोष साहको जीवनमाथि फिल्म बन्ने भएको छ । ‘सेतो सूर्य’ फेम्ड निर्देशक दीपक रौनियारले उक्त फिल्मलाई निर्देशन गर्ने भएका छन् । । ‘कन्भर्सेसन सुरु भएको छ । कहिलेदेखि फिल्म सुरु हुन्छ भन्नेबारे टुङ्गो लागिसकेको छैन,’ रौनियारले भने, ‘न्यारेटिभ, डकुमेन्ट्री र डकुड्रामा कुन फिल्म बन्छ निधो लागिसकेको छैन ।’ तर फिल्म […]

पोग्बाको जीवनीमा डकुमेन्ट्री बन्ने

काठमाडौं। म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आफ्नो जीवनीमा डकुमेन्ट्री बनाउन अमेजन प्राइमसँग सम्झौता गरेका छन्। डकुमेन्ट्रीमा २८ वर्षे पोग्बाको मैदानभित्र र बाहिरको विशेष कथा प्रस्तुत गरिनेछ। सिरिज २०२२ मा अन इयर हुनेछ। अमेजन प्राइमले यसअघि म्यानचेस्टर सिटी, टोटेनह्याम र खेलकुदसम्बन्धी डकुमेन्ट्री बनाइसकेको छ। फ्रान्सका पोग्बाले युनाइटेडबाहेक इटालियन क्लब युभेन्टसबाट खेलेका थिए।

श्रीदेवीको डकुमेन्ट्री बन्ने - Naya Patrika

बलिउड सुपरस्टार को निधनले बलिउड यतिवेला शोकमा छ । यद्यपि, उनका फ्यानहरूका लागि सान्त्वना मिल्ने एउटा समाचार बाहिरिएको छ । मान्जा मोहित मारवाहको विवाहमा दुबई गएका वेला श्रीदेवीको होटेलको बाथटबमा...पूरा पढ्नुहोस् »

संविधानसभाको डकुमेन्ट्री बन्ने

संघीय संसद् सचिवालयले पहिलो संविधानसभा र दोस्रो संविधानसभाको गतिविधिलाई समेटेर डकुमेन्ट्री बनाउने भएको छ। पहिलो र दोस्रो संविधानसभाको करिब ३०-३० मिनेटको डकुमेन्ट्री निर्माण गर्ने सचिवालयको तयारी छ। यसको बजेटलगायत अन्य प्रक्रियाबारे आफूहरू छलफलकै क्रममा रहेको सचिवालय प्रवक्ता गौतमले बताए। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। संघीय संसद् सञ्चालनका लागि नियमावली निर्माण प्रक्रिया अघि…