सात शहरमा गठबन्धनको संयुक्त चुनावी सभा (मिति र स्थानसहित)

काठमाडौं, ८ बैशाख । सत्ता साझेदार दलको गठबन्धनले आगामी बैशाख १८ गतेदेखि सातै प्रदेशमा संयुक्त रुपमा चुनावी आमसभा गर्ने भएको छ । गठबनधनको आन्तरिक तयारी र अनुगमन संयन्त्रको बिहीबार बसेको बैठकले सातै प्रदेशमा आमसभा गर्ने निर्णय गरेको हो । उक्त चुनावी आमसभामा ६ जना शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । गठबन्धनको संयुक्त चुनावी आमसभा हुने मिति […]

सम्बन्धित सामग्री

असन्तुष्टलाई सम्झाउन प्रधानमन्त्रीको धनगढीमै अड्डा

बुधबार कैलालीको सुखडमा गठबन्धनको संयुक्त चुनावी सभा, देउवा र प्रचण्डले सम्बोधन गर्ने तीन दिनदेखि धनगढीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकसँग भेटघाट गरिरहेतका छन् । धनगढीस्थित निजीनिवासमा बसिरहेका प्रधानमन्त्री...

पाँच दलीय गठबन्धनको संयुक्त चुनावी सभा आइतबारदेखि

पाँच दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ । चुनावी सभालाई  गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् ।

सत्ता गठबन्धनको संयुक्त चुनावी सभा आइतबारदेखि

काठमाडौँ- पाँच दलीय गठबन्धनले आइतबारदेखि सातै प्रदेशको राजधानीमा संयुक्त चुनावी सभा गर्दै छ । चुनावी सभालाई  गठबन्धन दलका प्रमुख नेता र निर्वाचन तयारी तथा अनुगमन समिति संयोजक गरी ६ जनाले सम्बोधन गर्ने भएका छन् ।  संयुक्त चुनावी सभा आइतबार (१८ वैशाखमा) सुदूरपश्चिम प्रदेशको धनगढी र कर्णाली प्रदेशको सुर्खेतमा हु...

सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वको स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका दलहरूको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको आज बसेको बैठकले आगामी सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो। पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजक समेत गरी ६ जना शिर्ष नेताहरुले चुनावी सभालाई सम्बोधन गर्ने निर्णय गरेको छ। गठबन्धनले वैशाख १८ मा धनगढी र सुर्खेत, १९ गते पोख

गठबन्धनका शीर्ष नेताले सातै प्रदेशमा चुनावी सभा गर्ने

काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धन दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ। आज बसेको संयन्त्रको बैठकले सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो। सभामा पाँचै दलका प्रमुख नेता…