काठमाडौं : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल संयोजक रहेको स्थानीय तहको निर्वाचनका लागि गठबन्धन दलहरुको आन्तरिक तयारी र अनुगमन गर्ने संयन्त्रको बैठकले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको छ।
आज बसेको संयन्त्रको बैठकले सातै प्रदेशमा गठबन्धनको संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो। सभामा पाँचै दलका प्रमुख नेता…