सातै प्रदेशमा सत्ता गठबन्धनले संयुक्त चुनावी सभा गर्दै

काठमाडौं, ८ बैशाख । सत्ता साझेदार दलहरुले संयुक्त रुपमा सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको स्थानीय तह चुनावी तयारी तथा अनुगमन समितिको बैठकले सातै प्रदेशमा चुनावी सभा गर्ने निर्णय गरेको हो । संयुक्त चुनावी सभा आगामी बैशाख १८ गतेदेखि २२ गतेसम्म सातै प्रदेशको राजधानीमा हुनेछ । सातै प्रदेशमा […]

सम्बन्धित सामग्री

गठबन्धन सभा : मञ्चमा नेताहरूको साउती (तस्बिरहरू)

काठमाडौं । काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा अहिले सत्ता गठबन्धन दलको संयुक्त चुनावी सभा भइरहेको छ । सभालाई सम्बोधन गर्न पाँचै दलका शीर्ष नेताहरू सहभागी छन् । काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट मेयरमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंह र उपमेयरमा नेकपा एसका रामेश्वर श्रेष्ठलाई जिताउन आव्हान गर्दै गठबन्धनले सभा गरेको हो । आमसभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, […]

गठबन्धनले लुम्बिनी प्रदेशमा चुनावी सभा गर्ने

सत्ता गठबन्धन दलले लुम्बिनी प्रदेशमा स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रदेश स्तरीय संयुक्त चुनावी सभा गर्ने निर्णय  गरेको छ ।लुम्बिनी प्रदेश स्तरीय चुनावी गठबन्धन दलहरुमा आवद्ध नेताहरुको उपस्थितिमा बुधबार बुटवलमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा गठबन्धनलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न विभिन्न निर्णय गरेको छ ।नेपाली काँग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन, नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिका अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपालका लुम्बिनी प्रदेश अध्यक्