काँग्रेस नेता गान्धी पक्राउ

'बढ्दो महँगो र बेरोजगारीका बारेमा संसद्मा बोल्न पाइदैन, सडकमा धर्ना बस्दा प्रहरीले गिरफ्तार गर्छ,' प्रहरी हिरासतमा परेपछि राहुल गान्धीले भनेका छन्।...

सम्बन्धित सामग्री

महात्मा गान्धीका पनाति तुसार पक्राउ

महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो । ‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो । सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘ यो ऐतिहासिक दिनमा बापु र बालाई बेलायतका प्रहरीले पक्राउ गरेका थिए, म …

४३ करोडको बिलिनियर थ्री घडीसहित पक्राउ

काठमाडौं । भारतको भन्सार विभागले महंगो मूल्यका ७ घडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । दुबईबाट दिल्ली आएका उनलाई घडी तस्करीको आरोपमा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको साथबाट बरामद भएको घडीमा हिरा जडित ज्याकब एण्ड कम्पनीको घडी समेत छ । यसको मूल्य २७ करोड भारु अर्थात ४३ […]

कांग्रेस नेता राहुल गान्धी हिरासतमा

नयाँ दिल्ली : दिल्ली प्रहरीले शुक्रबार कांग्रेस नेता राहुल गान्धी लगायतलाई पक्राउ गरेको छ।महँगी लगायतको विरोधमा प्रदर्शन गरिरहेका ५० सांसदसहित कांग्रेसका २०० भन्दा बढी कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो।कांग्रेसले शुक्रबार महँगी, बेरोजगारी र कैयौँ खाद्यवस्तुलाई जीएसटी (वस्तु तथा सेवा कर) को दायरामा ल्याउने विरोध गरेको थियो।एक वरिष्ठ पुलिस अधिकारीले प्रदर्शन अखिल भारतीय कांग्रेस समिति (एआईसीसी) को कार्यालय नजिकै शुरु भएको थियो। प्रदर्शनका क्रममा प्रहरी उपायुक्त (नयाँ दिल्ली) अमृता गुगुलोथको ह

कांग्रेस नेता गान्धी पक्राउ

नेशनल हेराल्ड मुद्दामा पार्टी अध्यक्ष सोनिया गान्धीलाई मुद्रा निर्मलीकरण, विदेशी मुद्रा कारोबार, कर छलीलगायत विषयमा अनुसन्धान गर्ने निकाय इन्फोर्समेन्ट डाइरेक्टोरेट (ईडी) ले सोधपुछ गरेको विरोधमा धर्ना बसेका कांग्रेस नेता राहुल गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ ।  धर्नास्थल विजय चोकबाट पार्टीका सांसद, नेता तथा कार्यकर्ता राष्ट्रपति भवनतर्फ प्रस्थान गर्ने तयारी गरिरहेका बेला गान्धीलाई हिरासतमा लिइएको हो । नेता गान्धीसहित अन्यलाई पनि पक्राउ गरेर पार्लियामेन्ट स्ट्रिटमा रहेकाे प्रहरी कार्यालयमा राखिएको छ । ईडीले शक्तिको द...

राहुल गान्धी पक्राउ

काठमाडौँ- भारतीय कंग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । उनलाई प्रहरीले पक्राउ गरी मंगलबार हिरासतमा राखेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्ने क्रममा प्रहरीले राहुललाई गिरफतार गरेको थियो । सम्पत्ति शुद्धीकरण मुद्दामा गान्धीलाई मंगलबार दोस्रो पटक प्रवर्तन निर्देशनालय ‘ईडी’मा बोलाइएको थियो । […]

भारतीय कंग्रेस नेता राहुल गान्धी प्रदर्शनका क्रममा पक्राउ

भारतीय काँग्रेस नेता राहुल गान्धीलाई दिल्ली पुलिसले हिरासतमा लिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा कंग्रेस अध्यक्ष तथा आमा सोनिया गान्धीलाई प्रवर्तन निर्देशनालयले सोधपुछ गरेपछि त्यसको विरोध गर्न राहुल गान्धी नेतृत्वमा उत्रेपछि प्रदर्शनका क्रममा दिल्ली पुलिसले हिरासतमा लिएको छ ।

भारतमा कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेस आईकी नेतृ प्रियंका गान्धीलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। भारतीय प्यानल कोडको भाग १४४ को अवज्ञा गरेको आरोपमा प्रियंका पक्राउ परेकी हुन्। उनलाई आइतबार नै प्रहरीले नियन्त्रणमा लिए पनि मंगलबार भने आरोपसहित पक्राउ गरेको हो। उत्तरप्रदेशको लखिमपुर खेरी जिल्लाका किसानहरुलाई भेट्न जाने क्रममा आइतबार नै प्रियंकालाई नियन्त्रणमा लिइएको थियो। हिंसामा मारिएका किसानलाई भेट्न […]

भारतीय कांग्रेस नेतृ प्रियंका गान्धी पक्राउ

काठमाडौं । भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरीमा किसानविरूद्ध भएको हिंसाविरुद्ध ऐक्ववद्धता जनाउन त्यहाँ गएकी उनलाई स्थानीय प्रहरीले हरगाँव सीमामैं रोकेर हिरासतमा लिएको छ । गान्धीलाई सितापुर हिरासतमा राखिएको बीबीसी हिन्दीले जनाएको छ । गान्धीलाई पक्राउ गरेपछि उनका समर्थकले तत्काल उनको रिहाइ गर्न माग गरेका छन् ।

प्रियंका गान्धी पक्राउ

काठमाडौं : भारतको उत्तर प्रदेशस्थित लखिमपुर खिरी जाँदै गरेकी कांग्रेस नेतृ प्रियंका गान्धीलाई सितापुरमा हिरासतमा लिइएको छ।उत्तर प्रदेशका कांग्रेस नेता अजय कुमार लल्लुले प्रियंकालाई हिरासतमा लिएको जानकारी दिए। उनी लखिमपुर खिरीमा किसानको हत्या गरिएको घटनामा सहभागी हुन त्यसतर्फ जानेक्रममा पक्राउ परेकी हुन्। यस्तै बहुमजन समाज पार्टीका नेता सतिशचन्द्र मिश्रले पनि आफूलाई लखिमपुर खिरी जान रोक लगाएको जानकारी दिए।यस्तै युपीका पूर्वमुख्यमन्त्री अखिलेश यादवलाई पनि उक्त स्थानमा जान रोक लगाइएको भार

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

एजेन्सी । भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले पक्राउ गरेको छ । उतर प्रदेशमा जारी किसान आन्दोलनमा ऐक्यबद्धता जनाउन जान लागेकी गान्धीलाई बीच बाटोबाट बिहान प्रहरीले पक्राउ गरेको हो । गान्धीलाई प्रहरीले लखनाउमै रोक्न खोजेको थियो । सो क्रममा प्रहरी र कांग्रेस कार्यकताबीच झडप समेत भएको थियो । प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा […]