काठमाडौं । भारतको भन्सार विभागले महंगो मूल्यका ७ घडीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । दुबईबाट दिल्ली आएका उनलाई घडी तस्करीको आरोपमा इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनको साथबाट बरामद भएको घडीमा हिरा जडित ज्याकब एण्ड कम्पनीको घडी समेत छ । यसको मूल्य २७ करोड भारु अर्थात ४३ […]