महात्मा गान्धीका पनाति तुसार पक्राउ

महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो । ‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन क्रान्ति मैदानतर्फ गइरहेका बेला उनलाई पक्राउ गरिएको हो । सामाजिक सञ्जालमा गान्धीका पनातिले ‘ यो ऐतिहासिक दिनमा बापु र बालाई बेलायतका प्रहरीले पक्राउ गरेका थिए, म …

सम्बन्धित सामग्री

प्रेरक प्रसंग : गान्धी र अंग्रेज अधिकारी

महात्मा गान्धी अंग्रेजलाई भारतबाट धपाउने ध्येयसाथ ‘भारत छोडो’ आन्दोलनको नेतृत्व गरी देशभरको दौडाहामा थिए । कैयौँ स्थानमा उनको स्वागत हुन्थ्यो भने कतिपय स्थानमा अंग्रेजको प्रभावले गर्दा उनको विरोध पनि हुन्थ्यो । कतिपय...

जनताको पैसा

महात्मा गान्धी हरेक छाकको भोजनसँगै महको पनि नियमपूर्वक सेवन गर्ने गर्थे । एकपटक उनी लन्डन यात्रामा गएका थिए । उनका साथमा मीरा बाई पनि गएकी थिइन् । तर, संयोगवश मीराले लन्डन यात्राका क्रममा...

‘भारत जोडो’ यात्राले सिर्जना गरेको वैकल्पिक राजनीति

भारतका श्रद्धेय स्वतन्त्रता नायक मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) को अनुकरण गर्दै मुख्य विपक्षी नेता हाल उपमहाद्वीप हिँडेरै पार गर्ने विशाल सार्वजनिक पदयात्राको अन्तिम चरणमा छन् । स्वतन्त्रता सेनानी गान्धीसँग कुनै...

जनताको पैसा

महात्मा गान्धी हरेक छाकको भोजनसँगै महको पनि नियमपूर्वक सेवन गर्ने गर्थे । एकपटक उनी लन्डन यात्रामा गएका थिए । उनका साथमा मिरा बाई पनि गएकी थिइन् । तर, संयोगवश मिराले लन्डन यात्राका क्रममा...

जलवायुमा राजनीतिक प्रतिबद्धता

पृथ्वीले हरेक मानिसको आवश्यकता पूरा गर्नका लागि पर्याप्त स्रोत उपलब्ध गराउँछ तर हरेक मानिसको लोभ पूरा गर्न होइन । – महात्मा गान्धी...

महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगअन्तर्गत भोजपुरको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ।

भारतीय सहयोगमा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवन उद्घाटन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी खम्पाले भारत सरकारको आर्थिक सहयोगमा भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको बिहीबार संयुक्त रूपमा उद्घाटन गरेका छन् ।दुई करोड २६ लाखको लागतमा निर्माण गरिएको यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको […]

महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगअन्तर्गत भोजपुरको षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले बिहीबार अस्पताल भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।उद्घाटन समारोहमा दूतावासका अधिकारी तथा स्थानीय सरकारका प्रतिनिधिहरुको उपस्थिति थियो । दुई करोड २६ लाखको लागतमा निर्माण गरिएको अस्पतालले भोजपुर र आसपासका अन्य जिल्लाका जनतालाई गुणस्तरीय स्व

भारतीय सहयोगमा भोजपुरमा अस्पताल

भारत सरकारको आर्थिक सहयोग अन्तर्गत भोजपुरस्थित षडानन्द नगरपालिकामा निर्मित महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले अस्पताल भवन बिहीवार...

महात्मा गान्धी र उनको जीवनशैली

महात्मा गान्धीको नाम नसुन्ने कमै हुनुपर्छ । भारतीय स्वतन्त्रता आन्दोलनका हस्ती गान्धीजी शान्ति र अहिंसाका पुजारी तथा सत्य र निष्ठाका अनुयायी थिए । उनी सादा जीवन र उच्च विचारका पक्षपाती थिए । उनको हतियार भनेकै सत्य र अहिंसा हो । यसैका कारण साम्राज्यवादी ब्रिटिस सरकार घुँडा टेक्न बाध्य भएको थियो । भारतीय स्वतन्त्रता सङ्ग्राममा दुई किसिमका स्वतन्त्रता सेनानी देखिन्छन् । एकथरी इँटाको जबाफ पत्थर दिनुपर्छ भन्ने खालका छन्, जसको नेतृत्व चन्द्रशेखर आजाद र सरदार भगतसिंह आदिले गरेका थिए । अर्काथरि अहिंसात्