बौद्ध ग्रन्थ ‘त्रिपिटक’ नेपाली भाषामा अनुवाद हुँदै

काठमाडौं । नेपाल तथागत गौतम बुद्ध जन्मेको देश । उहाँले ४५ वर्ष सम्म दिनु भएको उपदेशहरुको संग्रह बौद्ध ग्रन्थ त्रिपिटक पाली भाषामा संग्रहित रहेको छ । सोही भाषाबाट विश्वका विभिन्न भाषामा त्रिपिटक अनुवाद भएको छ । तर, जन्मभूमीमा रहेका राष्ट्रिय विभिन्न भाषामा अनुवाद हुन सकेको थिएन् । यसका लागि एक बौद्ध विद्धान दिन रात खटिरहेका […]

सम्बन्धित सामग्री

बौद्ध जीवनमा वर्षावास (भिडियो)

वर्षावास भनेको के हो ? बुद्धको समयमा भिक्षु, भिक्षुणी संघ र आम समुदायमा बुद्ध शासनप्रति आलोचनात्मक दृष्टि बढ्दै गएपछि भगवान बुद्धले उनीहरूका निम्ति विनय (नियमबद्ध) गराउनुभयो। विनयलाई समयक्रममा हेरफेर गर्न सकिन्छ । विनय पिटक विनय पिटक बौद्ध भिक्षुहरूको नियम र अनुशासन सम्बन्धी विषय लेखिएको एक बौद्ध ग्रन्थ हो, त्रिपिटकमध्ये एक। भिक्षु विनयभित्र पर्नेमध्ये महत्वपूर्ण विनय […]

बौद्ध ग्रन्थमा संस्कृत महात्म्य

काठमाडौं । विश्वसंस्कृतदिनम्, आज विश्व संस्कृत दिवस, प्राचीन प्रौढ संस्कृतमा पनि हाम्रा पूर्वीय दर्शन र धर्म ग्रन्थहरु लेखिएका छन् । बैदिक साहित्य र ग्रन्थहरु मात्र होइन, महायानी र वज्रयानी बौद्ध ग्रन्थ र मन्त्रहरु समेत संस्कृतमा लेखिएको छ । आर्य अद्धयशतिका प्रज्ञापारमिता सूत्रम्नमो भगवत्यै आर्यप्रज्ञापारमितायै।।एवं मया श्रुतम्। एकस्मिन् समये भगवान् राजगृहे विहरतिस्म गृध्रकूटे पर्वते महता भिक्षुसंघेन […]

९१ वर्षको उमेरमा बौद्ध ग्रन्थ अनुवाद गर्दै गुह्येश्वरीराज

काठमाडौं । नेपाल तथागत गौतम बुद्ध जन्मेको देश । उहाँले ४५ वर्षसम्म दिनु भएको उपदेशहरुको संग्रह बौद्ध ग्रन्थ थेरवादमा पालि भाषा र महायानमा संस्कृतमा संग्रहित रहेको छ । नेपालमा पनि दुवै भाषामा बौद्ध ग्रन्थ संग्रहित थियो । बज्रयान र महायान रहेका संस्कृतका ग्रन्थपछि तिब्बतमा भोट भाषामा समेत अनुवाद गरेर सुरक्षित गरेका थियो। अहिले सोही भोट […]

सुनको मसीले ‘जीर्णोद्धार’ गरिँदै ८०० वर्ष पुरानो बौद्ध ग्रन्थ - BBC News नेपाली

झन्डै ८ सय वर्ष पुरानो तथा सुनको अक्षरले लेखिएको उक्त ग्रन्थ रञ्जना लिपी र संस्कृत भाषामा रहेको छ।

ठमेलमा बौद्ध ग्रन्थ प्रज्ञापारमिता पाठ

काठमाडौं । काठमाडौं उपत्यकाको सबैभन्दा जेठो बहालको रुपमा चिनिएको लिच्छवीकालिन थंबही, ठमेलमा बौद्ध ग्रन्थ प्रज्ञापारमिता पाठ भइरहेको छ । ऐतिहासिक बिक्रमशील महाविहार, भगवान बहालमा महामंजुश्रीले लेखेको भनिएको सूवर्ण अक्षरको शतसहस्रिका प्रज्ञापारमिता पुस्तक पाठसहित पुस्तकको दुई पाना समेत प्रदर्शन गरिएको छ । नीलपत्रमा प्रज्ञापारमिता संस्कृत भाषा र रञ्जना लिपीमा लेखिएको छ । सो ग्रन्थमा २ हजार […]

‘धर्मग्रन्थ’ देखाएर ठगेको आरोपमा काठमाडौंबाट दुईजना युवा पक्राउ

‘धर्मग्रन्थ’ देखाएर ठगेको आरोपमा काठमाडौंको आरुबारीबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–८ बाट नुवाकोटका आशिष तामाङ र भोजपुरका रजिन राईलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङ्गले रातोपाटीलाई बताए ।२० वर्षीय आशिष र ३० वर्षका रजिनले उदयपुर चौदण्डीगढी नगरपालिका घर भएका हेम प्रकाश मगरलाई ३ करोडमा विक्री हुने ‘बौद्ध ग्रन्थ’ भनेर १३ लाख ७९ हजार नगद लिएका थिए ।‘लोभमा परेर हेम प्रकाश मगरले सो ग्रन्थ राखेर पैसा दिएको

पतिका आठ प्रकार, तपाईँ कस्तो ?

भगवान बुद्धले अनाथपिण्डिककी बुहारी सुजातालाई सत्मार्गमा ल्याउन पत्‍नीका सात प्रकार बारे वर्णन गरेको प्रसंगको ब्लग पढिहाल्नुभयो होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। बुद्ध नेपालमा जन्मिएको भन्ने बाहेक बुद्ध धर्म र बौद्ध ग्रन्थबारे केही थाहा नभएका कमेन्टकर्ताहरुले यस्तो हुनै नसक्ने पनि भनेको देखियो। उनीहरुलाई थेरवादी बौद्ध ग्रन्थ अंगुत्तारा निकाय अध्ययन गर्न बाहेक अरु सुझाव दिन सकिन्न।… Continue reading

त्रिपिटक बाचन यस वर्ष पनि हुने

गत वर्षदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु भएको बौद्ध ग्रन्थ त्रिपिटक वाचन कार्यक्रम यस वर्ष पनि निरन्तर हुने भएको छ । भारतको बोधगया र कुशिनगरमा विगत १६ वर्षदेखि त्रिपिटक बाचन भइरहे पनि बुद्ध जन्मस्थल लुम्बिनीमा भने पहिलो पटक गत वर्ष त्रिपिटक गुन्जिएको थियो । लुम्बिनीको आध्यात्मिक विकासमा टेवा पु¥याउने लक्ष्यसहित गतवर्षको कार्यक्रमलाई यस पटक पनि निरन्तरता दिन लागिएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवं आयोजक समितिका संयोजक भिक्षु मैत्रेय महास्थबिरले जानकारी दिए ।

बौद्ध ग्रन्थ कङ्ग्युर र तेङ्ग्युर

इसापूर्व छैटौँ शताब्दीमा नेपालको लुम्बिनी वनमा शाक्य राजकुमार सिद्धार्थको जन्म भएको थियो । सिद्धार्थले २० वर्षको उमेरमै दुःखका कारण तथा ज्ञान प्राप्तिका लागि आफ्नो परिवार र राजदरबार नै त्यागे । पछि छ वर्षसम्म कठिन तपस्याले वैशाख पूर्णिमाको दिन बोधगयामा सम्बोधि लाभ गरी उनी बुद्ध भए ।