वर्षावास भनेको के हो ? बुद्धको समयमा भिक्षु, भिक्षुणी संघ र आम समुदायमा बुद्ध शासनप्रति आलोचनात्मक दृष्टि बढ्दै गएपछि भगवान बुद्धले उनीहरूका निम्ति विनय (नियमबद्ध) गराउनुभयो। विनयलाई समयक्रममा हेरफेर गर्न सकिन्छ । विनय पिटक विनय पिटक बौद्ध भिक्षुहरूको नियम र अनुशासन सम्बन्धी विषय लेखिएको एक बौद्ध ग्रन्थ हो, त्रिपिटकमध्ये एक। भिक्षु विनयभित्र पर्नेमध्ये महत्वपूर्ण विनय […]