काठमाडौं : इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङका कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले लक्ष्मीलाई हिजो ललितपुरको धोबिघाटबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो।सरिता तिमल्सेना कँडेलसहितको जाहेरीको आधारमा उक्त सहकारीका अध्यक्ष ५१ वर्षीय देवकुमार नेपालीसमेत ८ जनालाई पक्राउ गर्न भन्दै पक्राउ पुर्जीसमेत जारी भएको थियो।ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रेहका अध्यक्ष नेपाली अझै फरार छन्। गत वैशाखदेखि फरार रहेका नेपाली र उनकी श्रीमती छेला नेपालीलाई पक्राउ
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष रोशन सिंह यतिबेला अमेरिकामा छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीको क्रिकेट खेल हेर्न उनीहरु शुक्रबार अमेरिका पुगेका हुन् । उनीहरुलाई क्यानले खर्च व्यहोरेर पठाएको भन्ने कुरा उठ्न थालेको छ । यद्यपी क्यानले अध्यक्ष र कोषाध्यक्ष अमेरिका गएको विषयमा आधिकारीक रुपमा कुनै खुलाएको छैन । क्यानले अध्यक्ष र कोषाध्यक्ष व्यक्तिगत खर्चमा अमेरिका गएको बताएको छ । क्यानका कार्यबहाक सचिव प्रशान्त विक्रम मल्लले उनीहरु व्यक्तिगत खर्चमा गएको र अमेरि
राप्रपा नेपालका केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले कमल थापाको साथ छोडेका छन् । गुरुङले आज पार्टीको साधारण सदस्य समेत नरहने गरी कोषाध्यक्षबाट राजीनामा गरेका छन् । अध्यक्ष कमल थापालाई सम्बोधन गरेको राजीनामा पत्र गुरुङले आज केन्द्रीय कार्यालय विशालनगरमा दर्ता गराएका छन् । पाँच दिनअघि राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेल, केन्द्रीय सदस्यहरू उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि थापाको साथ छाड्दै पार्टीबाट राजीनामा दिएका थिए । गुरुङ कमल थापा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्
काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङले सोमबार पदभार ग्रहण गरेका छन्। गुरुङ यसअघि तरुण दलका कोषाध्यक्ष थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई चैत ८ गते नेपाल तरुण दलको अध्यक्ष मनोनीत गरेका थिए। यसअघि अध्यक्ष रहेका जितजंग बस्नेत गत महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्य बनेपछि तरुण दल नेतृत्वविहीन बनेको थियो। […]
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को तीन पदमा सर्वसम्मत चयन भएको छ । अध्यक्ष पदमा हालका सहअध्यक्ष डीके ढुंगाना, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने र महिला उपाध्यक्षमा संगीता सिलवाल सर्वसम्मत हुनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको छ । बिहीबार महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशी संयोजकत्वको समितिको बैठकले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको हो । बैठकमा समितिका संयोजक कुशकुमार जोशीले उद्योग वाणिज्य महासंघलाई समावेशी तथा निजी क्षेत्रको बलियो धरोहर बनाउनको लागि विधान संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए । उनले नयाँ विधानको मस्यौदा प्रदेश कमिटीहरू लगायतको सल्लाह सुझाव अनुसार तयार पारेर महासंघलाई बुझाइ
नेकपा माओवादीको प्रस्तावित विधानमा उल्लेख गरिएको उपमहासचिव पद खारेज हुने भएको छ । साथै कोषाध्यक्ष पद थपिने भएको छ । माओवादीका केन्द्रीय पदाधिकारीहरूमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष रहनेछन् । प्रदेश र तल्ला कमिटीहरूमा भने अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष रहने भएको छ ।शनिबारको बैठकमा प्रस्तुत गरिएको विधान संशोधन प्रस्तावमा उपमहासचिव पनि रहने प्रावधान थियो । तर, आइतबार बैठकमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा माओवादी नेता देव गुरुङले भने,‘उपमहासचिव पद हट्छ, कोषा
कैलाली - कैलालीमा सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका छन्। सुनपाल सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष पक्राउ परेका हुन् ।
गौरीगंगा नगरपालिका– ७ मा रहेको सामुदायिक वन क्षेत्रसँग जोडिएको राष्ट्रिय वनबाट ...
कैलाली – कैलालीमा एक सामुदायिक वनका अध्यक्ष र कोषाध्यक्ष घुससहित पक्राउ परेका छन्। सिद्धनाथ सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुवेर थापा र कोषाध्यक्ष मोहनबहादुर सिंह १ लाख ६० हजार घुससहित पक्राउ परेका हुन् ...