प्याब्सनको १५औं महाअधिवेशन : अध्यक्ष, कोषाध्यक्ष र महिला उपाध्यक्ष सर्वसम्मत
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को तीन पदमा सर्वसम्मत चयन भएको छ । अध्यक्ष पदमा हालका सहअध्यक्ष डीके ढुंगाना, कोषाध्यक्षमा सन्तोषमणि न्यौपाने र महिला उपाध्यक्षमा संगीता सिलवाल सर्वसम्मत हुनुभएको छ ।