वरिष्ठ अधिवक्ता शतिषकृष्ण खरेलले बहुदलीय व्यवस्थामा सांसदलाई दलले बँधुवा मजदुरलाई जस्तो नियन्त्रणमा राख्न नसक्ने बताएका छन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि आइतबार बहस गर्दै खरेलले भने, ‘बहुदलीय व्यवस्था भन्दै सांसद बँधुवा मजदुरजस्ता हुन सक्दैनन् ।’प्रधानमन्त्री केपी शर्मा ओलीले संवै...