भारत–अमेरिका इन्डोप्यासिफिक र क्वाडमा गहन सहकार्य गर्न सहमत

२८ माघ, काठमाडौं । अमेरिका र भारत इन्डोप्यासिफिक क्षेत्र र क्वाडमा सहकार्यलाई अझ मजबुत बनाउन सहमत भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको टेलिफोन वार्तामा सो सहमति भएको हो । बाइडन र मोदीबीच टेलिफोन वार्ता भएको भोलिपल्ट अमेरिकी विदेशमन्त्री एन्टोनी व्रिलंकिन र भारतीय विदेशमन्त्री एस जयशंकरबीच पनि सोमबार टेलिफोन […]