विपिन देवः अमेरिका र भारतको दौत्य सम्बन्ध ७५ वर्ष पुगिसकेको छ । दुई देशबीच विभिन्न कार्यक्रमहरूको माध्यमबाट द्विपक्षीय सम्वन्धको बारेमा गन्थनमन्थन भइरहेको छ । अमेरिका-भारत समबन्धको धरातल दर्शनमा आधारित रहेको छ । सन् १८४९ मा अमेरिकी दार्शनिक थौरोले “सिभिल डिसऔविडिएन्स” को प्रस्तावना सार्वजनिक गरेका थिए । जसमा राज्यले आप्mनो दायित्व निर्वाह नगरेको खण्डमा नागरिकले राज्यलाई […]