पर्यटनमन्त्री आले भन्छन्– अतिक्रमित सरकारी सम्पत्ति फिर्ता गराउन नसके एक सेकेन्ड पनि पदमा बस्दिनँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयअन्तर्गत अतिक्रमण गरिएको राज्यको सम्पत्ति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन् ।

सम्बन्धित सामग्री

भूमाफियाबाट फिर्ता ल्याएको जग्गामा तारबार, प्रकाशमान–दिपेन्द्रद्वारा निरीक्षण

काठमाडौं, ५ साउन। नेपाल सरकारका अवकाश प्राप्त पूर्व उपसचिव सुरज डोटेलले हडपेको सार्वजनिक जग्गा तारबार लगाएर संरक्षण गरिएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको सक्रियतामा काठमाडौं महानगरस्थित बबरमहल–११ मा रहेको उक्त जग्गा भूमाफिया डोटेलको कब्जाबाट फिर्ता ल्याइएको हो । डोटेलले आफ्नो जग्गा बाटो र खोलामा परेको भन्दै सार्वजनिक जग्गा हडपेका थिए । […]

प्रेम आलेले हस्ताक्षर फिर्ता लिएर तीन मन्त्रीलाई घुमाइदिए

काठमाडौं, ११ असार । पर्यटनमन्त्री प्रेमबहादुर आलेले आफ्नो दल नेकपा एकीकृत समाजवादी पार्टीका तीनजना मन्त्रीलाई घुमाइदिएका छन् । उनले कहिले संसदीय दलको बैठक डाक्न अपिल गराउने त कहिले सरकारबाट फिर्ता आउन नमान्ने गरेका आलेले अन्तत मन्त्रीहरुको समूह नै छाडे । आलेले आजै पत्र लेखी हस्ताक्षर फिर्ता लिएको घोषणा गरे । ९ असारमा माधवकुमार नेपाललाई ८ […]

प्रेम आलेसहित ६ जना ‘ब्याक’, बाँकी तीन मन्त्रीले हस्ताक्षर फिर्ता लिएनन्

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का असन्तुष्ट मन्त्रीसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णयविरुद्ध संसदीय दलको बैठक माग गर्दै चार मन्त्रीसहित १० सांसदले ८ बुँदे मागसहित पार्टी नेतृत्वलाई ध्यानाकर्षणपत्र बुझाएका थिए। पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले हस्ताक्षर फिर्ता लिएको नेता सोमप्रसाद पाण्डेले बताए। उनले भने, ‘उहाँहरुले पत्र फिर्ता लिनुभएको छ। पा

मन्त्री आलेसहित ६ सांसदले लिए हस्ताक्षर फिर्ता लिए

काठमाडौं, ११ असार । नेकपा (एकीकृत समाजवादी) ६ सांसदले मन्त्रीहरु हेरफेरबारे पार्टी अध्यक्ष माधवकुमार नेपाललाई बुझाएको हस्ताक्षर फिर्ता लिएका छन् । पर्यटनमन्त्री प्रेम आलेसहित ६ सांसदले आज हस्ताक्षर फिर्ता लिएको पत्र अध्यक्ष नेपाललाई बुझाएका छन् । यसअघि १० सांसदले अध्यक्ष नेपाललाई सम्बोधन गर्दै ८ बुँदे माग अघि सारेर हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तीमध्ये ६ […]

एकीकृत समाजवादीले मन्त्री फिर्ता बोलायो, नयाँ मन्त्रीमा पाँच जना सिफारिस

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले मन्त्री हेरफेर गरेको छ । सरकारमा सहभागी पाँच जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ पाँच जनालाई सरकारमा पठाउन सिफारिस गरेको छ। समाजवादीले नयाँ मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई पठाएको छ । यससँगै सरकारमा सहभागी मन्त्रीहरू पार्टी कार्यालय पुगेका छन् । पर्यटनमन्त्री प्रेम आले, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा लगायतका मन्त्रीहरू पार्टी कार्यालयमा पुगेका हुन् […]

मन्त्री फिर्ता बोलाउने निर्णयलगतै आले र खतिवडा पार्टी कार्यालय पुगे

नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय भए लगतै पर्यटनमन्त्री प्रेम आले र स्वास्थ्य मन्त्री विरोध खतिवडा पार्टी कार्यालय तीनकुने पुगेका छन् ।  एकीकृत समाजवादीले सरकारमा सहभागी मन्त्रीलाई २४ घण्टाभित्रै फिर्ता बोलाउने निर्णय गरे लगतै आले र खतिवडा आफ्नो रोक्न पार्टी कार्यालय पुगेका हुन । आफ्नो राजीनामा रोक्न आले र खतिवडा अध्यक्ष माधवकुमार नेपाललाई भेट्न पार्टी कार्यालय पुगेका हुन् । अहिले खतिवडा र आलेसहित नेपाल र महासचिव बेदुराम भुसाल छलफल गरिरहेका छन् ।

धर्मशाला छिट्टै फिर्ता– पर्यटनमन्त्री आले

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले भारतको सहयोगमा निर्माण भएको धर्मशाला छिटै फिर्ता ल्याउने बताएका छन् । महाशिवरात्री पर्व २०७८ को तयारीका बिषयमा पशुपति क्षेत्र बिकास कोषले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेलेअदालतले समेत बाटो खोलिदिएकाले धर्मशाला छिट्टै फिर्ता ल्याउने बताएका हुन् । मन्त्री आलेले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ […]

राज्यको सम्पति फिर्ता ल्याउन नसके मन्त्री पद छोड्छु: पर्यटनमन्त्री

प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तरगतको अतिक्रमणमा परेका राज्यको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने बताएका छन्।...