‘प्रकाशमानकै निर्देशनमा भूमाफिया चाम्लिङलगायतले हडपेको संरचना फिर्ता ल्याउन लागिएको हो’

काठमाडौं, २९ भदौ । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले त्यसै क्षेत्रबाट निर्वाचित संघीय सांसद प्रकाशमान सिंहकै निर्देशनमा भूमाफिया इन्द्र कुमार चाम्लिङलगायतले हडपेको सार्वजनिक जग्गा फिर्ता ल्याउन लागिएको स्पष्ट पारेका छन् । धोबीखोला करिडोरमा हडपिएको सरकारी जग्गाको अवलोक गर्दै पर्यटनमन्त्री श्रेष्ठले यो क्षेत्रमा अतिक्रमण भएका संरचना हटाउन प्रकाशमानको पनि साथ रहेको स्पष्ट पारेका हुन् […]

सम्बन्धित सामग्री

भूमाफियाले कब्जा गरेका जग्गा सरकारले फिर्ता ल्याउने काम जारी छ : ईश्वर पोखरेल

काठमाडौं । गुठीको नाममा भूमाफियाले कब्जा गरेको जग्गा सरकारले फिर्ता ल्याउन सफल भएको छ । काठमाडौंको कालोपुल क्षेत्रमा नदीले धार परिवर्तन गर्दा छुट्टिएको आठ रोपनी जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको हो । धोवी खोलाले धार परिवर्तन गर्दा बचेको जग्गालाई भूमाफियाले अवैध गुठी बनाई स्वामित्व परिवर्तन गरेका थिए । यसरी भूमाफिया...

८ करोडको जग्गा वीरगञ्ज महानगरको नाममा ल्याउन अदालतको आदेश

४ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका क्षेत्रमा सार्वजनिक, ऐलानी, पोखरी र मठ मन्दिरको नाममा रहेका जग्गा व्यक्तिको नाममा पुगेको थुप्रै उदाहरण भेटिन्छ । त्यसैले महानगरले भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएका जग्गाको खोजी गरिरहेको छ । मुख्य बजारक्षेत्र आदर्शनगर लगायत महानगरका ३२ वटै वडाको सार्वजनिक, ऐलानी जग्गा पहिचान गर्ने र व्यक्तिको नाममा दर्ता […]