काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का असन्तुष्ट मन्त्रीसहित ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। सरकारमा रहेका मन्त्री फिर्ता बोलाउने निर्णयविरुद्ध संसदीय दलको बैठक माग गर्दै चार मन्त्रीसहित १० सांसदले ८ बुँदे मागसहित पार्टी नेतृत्वलाई ध्यानाकर्षणपत्र बुझाएका थिए। पर्यटनमन्त्री प्रेम आले, कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढाले हस्ताक्षर फिर्ता लिएको नेता सोमप्रसाद पाण्डेले बताए। उनले भने, ‘उहाँहरुले पत्र फिर्ता लिनुभएको छ। पा