विराटनगरलाई ५-४ ले हराउँदै काठमाडौं रेजर्स प्लेअफमा

काठमाडौं। मेसोउके ओलोमोउको ह्याट्रिकबाट काठमाडौं रेजर्सले विराटनगर सिटीलाई ५-४ ले हराउँदै नेपाल सुपर लिगको प्लेअफमा स्थान बनाएको छ। काठमाडौंका ओलोमोउबाहेक स्टेफन विनोङ र छिरिङ गुरुङले गोल गरे। विराटनगरका पेड्रो मान्सीले दुई तथा एडेलाजा सोमिडे र रञ्जित धिमालले एक-एक गोल गरे। काठमाडौंले पाँच खेलबाट १० अंक जोडेको छ भने सात अंकसहित तेस्रो स्थानमा रहेको विराटनगरको प्लेअफ सम्भावना कायमै छ।

सम्बन्धित सामग्री

टुंगियो काठमाडौंको अपराजित यात्रा

साबिक विजेता काठमाडौं रेजर्सले नेपाल सुपर लिगको चौथो खेलमा आएर व्यहोर्‍यो हार, समग्रमा १३ खेल खेल्दा तेस्रो पराजय  साबिक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको चौथो...

काठमाडौं रेजर्सको एनएसएल यात्रा

काठमाडौं । काठमाडौं रेजर्स नेपालको पहिलो फ्रेन्चाइजी लिग नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन टोली हो । नेपालमा अक्सनमार्फत भएको प्रतियोगितामा काठमाडौंले फाइनल खेलमा एफसी धनगढीलाई हराउँदै उपाधि उचालेको थियो । नेपाली खेलकुदमा नयाँ आयमसहित भएको प्रतियोगितामा काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचाल्न सफल भयो । काठमाडौं रेजर्सको स्थापना नेपालमा सुरु भएको पहिलो संस्करणको...

एनएसएलमा काठमाडौं च्याम्पियन : किरण उत्कृष्ट गोलकिपर, मेसोके उत्कृष्ट मिडफिल्डर

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएलको पहिलो सिजनको च्याम्पियन बनेको बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीमाथि १-० को जित निकाल्दै काठमाडौं च्याम्पियन बनेको हो। जितका लागि मेसोके ओलोमोउले खेलको २२ औं मिनेटमा निर्णायक गोल गरे। प्रतियोगिताका सर्वाधिक गोलकर्ता…

धनगढीमाथि संघर्षपूर्ण जित निकाल्दै काठमाडौं बन्यो नेपाल सुपर लिगको च्याम्पियन

काठमाडौं : नेपाल सुपर लिग अन्तर्गत आज सम्पन्न फाइनल खेलमा धनगढी एफसीलाई हराउँदै काठमाडौं रेजर्स एनएसएलको पहिलो सिजनको च्याम्पियन बनेको बनेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीमाथि १-० को जित निकाल्दै काठमाडौं च्याम्पियन बनेको हो। जितका लागि मेसोके ओलोमोउले खेलको २२ औं मिनेटमा निर्णायक गोल गरे। सुरुबाटै आक्रमक देखिएको…

काठमाडौंले जित्यो नेपाल सुपर लिगको उपाधि

१ जेठ, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो । काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले एक मात्र गोल गरे । यो जितपछि काठमाडौंले धनगढीसँग यसअघि बेहोरेको […]

नेपाल सुपर लिगको फाइनल आज : काठमाडौं र धनगढी भिड्दै

काठमाडौं: नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग एनएसएलको आज फाइनल खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै छन्। प्रतियोगिताको लिग चरणमा काठमाडौं शीर्षस्थानमा र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए। त्यस्तै प्लेअफमा काठमाडौंलाई हराउँदै धनगढी सोझै फाइनलमा पुगेको थियो भने…

ललितपुरलाई हराउँदै काठमाडौं एनएसएलकाे फाइनलमा

काठमाडौं । काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ । पहिलो प्लेअफमा एफसी धनगढीसँग पराजित भएको काठमाडौंले दोस्रो क्वालिफायरमा ललितपुरलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर सिटी एफसीलाई ३–० गोल अन्तरले पराजित गरको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके...

फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौं भिड्दै

काठमाडौं। नेपाल सुपर लिगको फाइनलमा स्थान बनाउन आज काठमाडौं रेजर्स र ललितपुर सिटीबीच प्रतिस्पर्धा हुदैछ। काठमाडौं पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पराजित भएको थियो। ललितपुरले भने इलिमिनेटरमा बुटवल लुम्बिनीलाई हराउँदै दोस्रो क्वालिफायरमा काठमाडौंसँगको भेट पक्का गरेको हो। समूह चरणको पहिलो खेलमा काठमाडौंले ललितपुरलाई १–० ले पराजित गरेको थियो। ललितपुरलाई आज उक्त हारको बदला लिने मौका छ। विजेताले फाइनलमा धनगढीविरुद्ध खेल्नेछ।