नेपाल सुपर लिगको फाइनल आज : काठमाडौं र धनगढी भिड्दै

काठमाडौं: नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग एनएसएलको आज फाइनल खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साढे ५ बजे हुने खेलमा काठमाडौं रेजर्स र धनगढी एफसी भिड्दै छन्। प्रतियोगिताको लिग चरणमा काठमाडौं शीर्षस्थानमा र धनगढी दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएका थिए। त्यस्तै प्लेअफमा काठमाडौंलाई हराउँदै धनगढी सोझै फाइनलमा पुगेको थियो भने…

सम्बन्धित सामग्री

नेपाल सुपर लिगको यस्तो छ खेलतालिका

७ मंसिर, काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) शुक्रबार काठमाडौंमा सुरु हुँदैछ । नेपालको फ्रेन्चाइज फुटबल लिग एनएसएलमा यस पटक ९ टोलीले प्रतिस्पर्धा गर्दैछन् । पहिलो संस्करणमा सहभागी ७ टोलीमध्ये यसपटक विराटनगर सिटी एफसी सहभागी छैन भने झापा एफसी, स्पोर्टिङ इलाम एफसी र वीरगञ्ज युनाइटेड थपिएका छन् । अन्य टोलीमा साविक विजेता काठमाडौं […]

फ्रेञ्चाइज फुटबल नेपाल सुपर लिगको तयारी पूरा (तस्विरहरु)

काठमाडौं,६ मंसिर । शुक्रबारदेखि काठमाडौंमा हुने फ्रेञ्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) को तयारी पूरा भएको आयोजकले जनाएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनएसएलका निर्देशक श्रेयांस कार्कीले प्रतियोगिता सुरु हुनु दुई दिन अघि सबै तयारी पूरा भएको जानकारी गराएका छन् । एक महिनासम्म चल्ने प्रतियोगिताका खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ । […]

नेपाल सुपर लिगको खेल तालिका स्थगित

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को खेल तालिका सार्वजनिक कार्यक्रम स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टाइसिट ’ड्र’ रोक्न पत्र पठाएपछि आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले स्थगित गरेको हो । नेपाल स्पोर्टस म्यानेजमेन्टका प्रमुख कार्यकारी अधिकृत सुदिप शर्माले क्लब र एन्फासँगको छलफल पछि ड्र सार्वजनिक गर्ने बताए […]

‘नेपाल सुपर लिग विशुद्ध फ्रेन्चाइज लिग हो’

नेपाल सुपर लिगको दोस्रो संस्करण चैत अन्तिम साताबाट काठमाडौं र पोखरमा आयोजना हुँदै छ। विगतको संस्करणमा सात टोलीले सहभागिता जनाएको प्रतियोगिताको दोस्रो संस्करणमा १० टोलीले सहभागिता जनाउँदै छन्। दोस्रो संस्करणका लागि अक्सन पनि सम्पन्न भइसकेको छ। सहिद स्मारक ए डिभिजन लिग सकिएलगत्तै घोषणा भएको मितिपछि खेलाडी स्थानन्तरणको विषयमा विभिन्न क्लबले असन्तुष्टि जनाएका छन्। अक्सन हुने/नहुने […]

नेपाल सुपर लिगको दोस्रो संस्करणमा १० टिम

१ फागुन, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा तीन नयाँ टोली थप्दै १० टिम पुर्‍याएको हो । आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले अक्सनबाट तीन टिम छनोट गरिएको जनाएको छ । आयोजकले आइतबार विज्ञप्ति जारी गर्दै झापा एफसी, स्पोर्टिङ ईलाम डे मेची र वीरगञ्ज युनाईटेड एफसीलाई छनोट […]

काठमाडौँ नेपाल सुपर लिगको च्याम्पियन (फोटोफिचर)

काठमाडौं, १ जेठ । धनगढी एफसीलाई पराजित गर्दै काठमाडौंँ रेजर्स एफसी पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको च्याम्पियन बनेको छ । धनगढीलाई १–० गोल अन्तरले हराउँदै काठमाडौंँ एनएसएलको पहिलो उपाधि चुम्न सफल भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंँका लागि विदेशी मेसौके ओलोमोउले निर्णायक गोल गरेका हुन् । उनले खेलको २१औं मिनेटमा सो गोल […]

काठमाडौं रेजर्स बन्यो नेपाल सुपर लिगको च्याम्पियन

काठमाडौं रेजर्स फुटबल क्लब पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको च्याम्पियन भएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा काठमाडौं रेजर्सले धनगढी फुटबल क्लबलाई १–० ले स्तब्ध बनाउँदै उपाधि उचाल्न सफल भएको हो । लिग चरण र पहिलो क्वालिफायरमा पराजय भोगेको काठमाडौंले हारको बदला लिँदै उपाधि उचाल्न सफल भएको हो ।निकै रोमाञ्चक बनेको खेलमा शनिबार धनगढी एफसीलाई १–० ले पराजित गर्न विदेशी खेलाडी मेसौके ओलोमोउकोले गरेको गोल  निर्णायक रह्यो । मेसौकेले

काठमाडौंले जित्यो नेपाल सुपर लिगको उपाधि

१ जेठ, काठमाडौं । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । शनिबार दशरथ रंगशालामा भएको फाइनलमा धनगढी एफसीलाई १–० गोलले हराउँदै काठमाडौंले पहिलो संस्करणको एनएसएलको उपाधि जितेको हो । काठमाडौंका लागि क्यामरुनी खेलाडी मेसोउके ओलोमोउले एक मात्र गोल गरे । यो जितपछि काठमाडौंले धनगढीसँग यसअघि बेहोरेको […]

नेपाल सुपर लिगको उपाधि भिडन्त शनिवार : धनगढी भर्सेस काठमाडौं

वैशाख ३१, काठमाण्डौ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग एनएसएलको उपाधिका लागि शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सविच प्रतिस्पर्धा हुँदैछ । प्रतिष्पर्धाको एक दिन अघि दुबै टोलीले उपाधी जित्ने दावी गरेका छन् । यसअघिका दुई भिडन्तमा धनगढीले बाजीमार्दा फाइनलमा भने काठमाडौंले यसअघिको हारलाई बदला लिएर पहिलो संस्करणको च्याम्पियन बन्य लक्ष्यमा रहेको छ […]

नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी

५ चैत, काठमाडौं । आगामी वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल (एनएसएल)को लागि शुक्रबार अक्सन हुँदैछ । नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ एन्फाको प्राविधिक सहयोगमा आयोजना गर्ने एनएसएलका लागि अक्सनमा १५८ खेलाडी समावेश हुनेछन् । एन्फाले बिहीबार अक्सनका लागि ए, बी र सी श्रेणी गरी कुल १५८ जना खेलाडीको नाम […]