काठमाडौं रेजर्सको एनएसएल यात्रा

काठमाडौं । काठमाडौं रेजर्स नेपालको पहिलो फ्रेन्चाइजी लिग नेपाल सुपर लिग (एनएसएल)को च्याम्पियन टोली हो । नेपालमा अक्सनमार्फत भएको प्रतियोगितामा काठमाडौंले फाइनल खेलमा एफसी धनगढीलाई हराउँदै उपाधि उचालेको थियो । नेपाली खेलकुदमा नयाँ आयमसहित भएको प्रतियोगितामा काठमाडौंले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचाल्न सफल भयो । काठमाडौं रेजर्सको स्थापना नेपालमा सुरु भएको पहिलो संस्करणको...

सम्बन्धित सामग्री

एनएसएल फुटबल : काठमाडौं रेजर्सद्धारा स्पोर्टिङ इलाम पराजित

नेपाल सुपर लिग (एनएसएल) को उदघाटन खेलमा साबिक विजेता काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई पराजित गरेको छ।आजदेखि सुरु भएको यो खेलमा काठमाडौं रेजर्सले स्पोर्टिङ इलामलाई १–० गोल अन्तरले हराएको हो।...

एन्फा र एनएसएल आयोजकबीच छलफल हुने

काठमाडौं, २६ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल सुपर लिग (एनएसएल) आयोजकबीच छलफल हुने भएको छ । गत शुक्रबार एन्फा र असन्तुष्ट ‘ए’ डिभिजन लिगका चार क्लबबीचको बैठकले एनएसएल आयोजनाको सम्झौता रद्द गर्न आगामी कार्यसमिति बैठकमा सिफारिस गर्ने निर्णय गरेको थियो । यससँगै चौधरी ग्रुप स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट्स एण्ड म्यानेजमेन्ट […]

एनएसएल गर्न एन्फाको अनुमति!

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) गर्न आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) लाई अनुमति दिएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजकलाई पत्राचार गर्दै दोस्रो संस्करणको एनएसएल नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले मागेकै मिति अर्थात भदौ २५ देखि कात्तिक ५ […]

एनएसएल अनिश्चित

काठमाडौं । विवाद मुछिएको नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोलिपल्ट (बिहीबार) एनएसएल आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको भन्दै संयुक्त विज्ञप्ति जारी गरेका छन् । एनएसएल आयोजकको मागअनुसार नै […] The post एनएसएल अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक.

एनएसएल तोकिएको मितिमा नहुने

काठमाडौं (हाम्रो खेलकुद)– विवादका कारण अन्ततः नेपाल सुपर लिग (एनएसएल) सञ्चालन फेरि अनिश्चित बनेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एनएसएल सञ्चालनका लागि मिति स्वीकृति दिएको भोली पल्ट बिहीबार एनएसएलका आयोजक र सहभागी १० टोलीले तोकिएको मितिमा प्रतियोगिता सञ्चालन र सहभागिताका लागि असमर्थ रहेको संयुक्त विज्ञप्तीमार्फत जानकारी दिएका छन् । एनएसएलको आयोजकको माग […]

एनएसएल: फाइनल प्रवेशका लागि काठमाडौं र ललितपुर भिड्दै

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज काठमाडौं रेजर्स र ललितपुर सिटी एफसी प्रतिस्पर्धामा उत्रँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा दुबै टोली फाइनलमा पुग्ने लक्ष्यका साथ मैदानमा उत्रने छन्। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। काठमाडौं यसअघि लिग चरणमा शीर्षस्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने ललितपुर तेस्रो स्थानमा रहँदै…

जीतविहिन टुंगियो चितवनको एनएसएल यात्रा, काठमाडौं २-१ ले विजयी

काठमाडौं। चितवन एफसीले नेपाल सुपर लिग (एनएसएल) पहिलो सिजन जितविहिन टुंगाएको छ। आज भएको लिग चरणको अन्तिम खेलमा काठमाडौं रेजर्ससँग २-१ ले पराजित भएसँगै प्रतियोगितामा चितवन जीतविहिन रहेको हो। दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंका मेसौके ओलोमोउले र संजोक राईले गोल गरे। चितवनका राजिब लोप्चनले एक गोल गरे। जितसंगै काठमाडौं शीर्ष स्थानमा रहदै प्लेअफमा पुगेको छ।

एनएसएल : बुटवलमाथि साँघुरो जित निकाल्दै काठमाडौं शीर्ष तीनमा

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज सम्पन्न खेलमा काठमाडौं रेजर्सले बुटवल लुम्बिनीमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौंले बुटवल लुम्बिनीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो। खेलको निर्णयक गोल काठमाडौंका स्टेफिन बिनोङले गरेका थिए। उनले खेलको पाँचौं मिनेटमै गोल गरेका थिए। जितसँगै काठमाडौं रेजर्स…

एनएसएल : बराबरीमा रोकिए काठमाडौं रेजर्स र पोखरा थण्डर्स

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) को तेस्रो चरणको खेलमा आज काठमाडौं रेजर्स र पोखरा थण्डर्स बराबरीमा रोकिएका छैन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा काठमाडौं र पोखरा गोलरहित बराबरीमा रोकिएका हुन्। दुबै टोलीले खेलका क्रममा राम्रा अवसर बनाए पनि फिनिसिङमा चुक्दा अंक बाँड्न बाध्य भए। समान ३ खेल खेलेका पोखरा…

एनएसएल : काठमाडौं रेजर्सको विजयी सुरुवात

काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) आजबाट सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज सम्पन्न खेलमा ललितपुर सिटी एफसीलाई १-० गोलअन्तरले हराउँदै काठमाडौं रेजर्सले सुखद सुरुवात गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा काठमाडौंका मेस्सोउके ओलोउमोउले निर्णायक गोल गरे। उनले खेलको ६६ औं मिनेट गरेको गोल नै काठमाडौं…