हङकङमा कोभिडको पाँचौ लहर : संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त

कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन् ।हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् । बुधबार मात्र ४ हजार २८५ नयाँ संक्रमित भेटिएका थिए । पछिल्लो २४ घन्टामा कोभिडका कारण एक तीन वर्षीया बालिकासहित नौ जनाको मृत्यु भएको छ । विज्ञहरुले हङकङमा दैनिक संक्रमितको संख्या २८ हजारसम्म

सम्बन्धित सामग्री

हङकङमा कोरोनाको पाँचौ लहर : संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त

हङकङ – कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितको संख्या बढेसँगै अस्पतालमा बिरामीहरुको चाप बढेको छ । १० हजार भन्दा बढी व्यक्ति अस्पताल भर्ना हुन पालो कुरिरहेका छन्। हङकङमा अहिले कोभिडको पाँचौ लहर चलेको छ । संक्रमण बढे पनि लकडाउन भने गरिएको छैन् । बुधबार […]

स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुखसहित स्वास्थ्यकर्मीलाई कोभिड संक्रमण

स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैसीसहित १५ जना कोभिड संक्रमित भएका छन्।

सशक्त स्वास्थ्य सेवा

पछिल्ला केही दिनमा दिनहुँ ४–५ हजार संक्रमित थपिन थालेका छन् र कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। यो अत्यन्त चिन्ताको विषय हो।...

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया, जन्माइन् स्वस्थ बच्चा

दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया भएको छ। दुल्लु नगरपालिका–९ की गर्भवतीले शल्यक्रिबाट बच्चा जन्माइएकी स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा कार्यरत डा जगत थापाको टोलीले सफल शल्यक्रिया गरेको हो। शल्यक्रियाबाट जन्मेका बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको डा थापाले जानकारी दिए।  उनलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य सेवा कार्यालयमा ल्याइएको थियो। सुत्केरी गराउने क्रममा उनक

संक्रमित पत्रकारको घरमै स्वास्थ्य सेवा पुर्‍याउँदै

विराटनगर । नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोनाबाट संक्रमित सञ्चारकर्मीलाई घरमै चिकित्सकसहितको टोली पुर्‍याएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । संक्रमित भएर होम आइसोलेसनमा बसेका सञ्चारकर्मीलाई घरमा गएर स्वास्थ्य सेवा दिने निर्णय प्रेस युनियनले गरेको हो । कोरोनाबाट संक्रमित सञ्चारकर्मीलाई घरमै गएर डाक्टर, नर्ससहितको निःशुल्क स्वास्थ्य सेवा दिने अभियान शुरू गरिने प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । सुनसरीमा कोरोनाबाट संक्रमित १२ पत्रकारमध्ये कोही अस्पतालमा छन् भने कोही होम आइसोलेसनमा बसेका छन् । संक्रमित सञ्चारकर्मीलाई घरमै गएर निःशुल्क परामर्श दिने र आवश्यक औषधोपचार गर्नेगरी डा. अमितकुमार खतिवडा र स्टाफ नर्स किरण चौधरीसँग प्रेस युनियनको सहमति भएको अध्यक्ष अधिकारीले बताए । घरमै गएर सेवा प्रवाह गर्दा संक्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुनुका साथै संक्रमण मुक्त हुन सहज हुने अपेक्षा गरिएको छ । साथै इटहरी–१० मा उद्योग वाणिज्य संघ इटहरीको नेतृत्वमा निर्मित आइसोलेसनमा प्रेस युनियनसहित अन्य विभिन्न संस्थाको समन्वयमा जिल्लाका सञ्चारकर्मीलाई क्सिजनसहितको निःशुल्क स्वास्थ्य सेवा दिने तयारी गरिएको छ ।

जुम्लाका अधिकांस संक्रमित होम आइसोलेसनमा

जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांस संक्रमित होम आइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होम आइसोलेसनमा छन्।

जुम्लामा कोरोना संक्रमित थपिँदै, अधिकांश संक्रमित घरमै

जिल्लामा कोरोना संक्रमतिको संख्या २ सय ११ जना रहेकोमा अधिकांश संक्रमित होमआइसोलेसनमा रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ। हाल १ सय ५६ जना संक्रमित होमआइसोलेसनमा छन्।...

सरकारले डोर टु डोर स्वास्थ्य सेवा सञ्चालन गर्ने : पार्वत गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले केही दिनभित्र नै कोभिड संक्रमितका लागि सरकारले डोर टु डोर स्वास्थ्य सेवा सञ्चालन गर्ने बताए ।छैटौ पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य सेवा […]

कोभिड संक्रमितलाई अब 'डोर टु डोर' स्वास्थ्य सेवा दिइन्छ : मन्त्री गुरुङ

काठमाडाैं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनभित्रै कोभिड संक्रमितका लागि सरकारले 'डोर टु डोर' स्वास्थ्य सेवा सञ्चालन गर्ने बताएका छन्। छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य सेवा सञ्चालन गरिने बताए।कसैलाई पनि कुनै पनि खाद्यपदार्थ अभाव हुन नदिने गरी स्वास्थ्य