काठमाडाैं : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले केही दिनभित्रै कोभिड संक्रमितका लागि सरकारले 'डोर टु डोर' स्वास्थ्य सेवा सञ्चालन गर्ने बताएका छन्। छैटौं पत्रकारिता दिवस २०७८ को अवसरमा शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले आफन्त नभएका र सबै परिवार कोभिडबाट संक्रमित भएका परिवारलाई स्वास्थ्य सेवा दिने गरी स्वास्थ्य सेवा सञ्चालन गरिने बताए।कसैलाई पनि कुनै पनि खाद्यपदार्थ अभाव हुन नदिने गरी स्वास्थ्य