काठमाडौं, ३१ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले माओवादी र एमाले मिलेर बनेको तत्कालीन नेकपा व्युँतिन नसक्ने बताएका छन् । उनले माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा व्युँताउँछौं भनेर मनको लड्डु घिउसित खाने गरेको टिप्पणीसमेत गरे । हिजो (शनीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार […]
माधव नेपाल प्रचण्डले बोलाउँछन् र केपी ओलीसँग कुरा गर्न जाउँला भनेर पार्टी कार्यालयमा कुरेर बसिरहे । तर प्रचण्डको बोलावट आएन । बरु प्रचण्ड बालकोट पुगेको सूचना आयो । त्यसपछि क्रमशः जसपा संघीय परिषद्का अध्यक्ष अशोक राई, जनमत पार्टीका सीके राउत बालकोट पुगेको खबर आयो ।
‘मलाई केही दिन अघि मात्रै यो बैठक राख्ने तयारी गरिरहँदा कहीँ कतैबाट कोही व्यक्तिले प्रधानमन्त्रीको प्रस्ताव गर्नुभयो तर मैले यस्ता विषयहरु नल्याउनुस् भनिदिएँ’, अध्यक्ष नेपालले भने ।
‘मलाई केही दिन अघि मात्रै यो बैठक राख्ने तयारी गरिरहँदा कहीँ कतैबाट कोही व्यक्तिले प्रधानमन्त्रीको प्रस्ताव गर्नुभयो तर मैले यस्ता विषयहरु नल्याउनुस् भनिदिएँ’, अध्यक्ष नेपालले भने ।
डोटी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज लेखराज भट्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल अहिले समस्यामा रहेको बताएका छन् । डोटीको जोरायलमा भएको एमालेको आम सभालाई सम्बोधन गर्दै उनले संसद् स्थापना हुँदा खुसी भएर लड्डु खाएकाहरू अहिले तीतेपाती खानु परेको बताएका हुन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई […]
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र, देशको सम्पूर्ण जनता र अरु सबै पार्टीसँग सहकार्य गर्नु आफ्नो दायित्व भएको बताएका छन् ।
वाईसीएल नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै प्रचण्डले पाँच दलीय गठबन्धन ठुलो मेहनतबाट आर्जेको भन्दै यसलाई जोगाउनु आफ्नो कर्तब्य हुने बताए ।
अर्को प्रसङ्गमा प्रचण्डले माधव नेपाल र आफु सोझो भएर लड्डु खान लाग्दा ओलीले बेइमानी गरेको बताए ।
एकता गरेर ओलीबाट ठुलो ज्ञान प्राप्त गरेको बताउँदै उनले तमसुक गर्दा समेत ओलीले ठगी धन्दा गरेको आरोप लगाए ।
अब संविधान, लोकतन्त्र र राष्ट्र...
अस्तिसम्म केपी शर्मा ओलीलाई नेता नै मान्न सकिँदैन भनेर भाषण गर्ने माधवकुमार नेपाल अमिलो मुख लगाएर लुरुलुरु ओली नेतृत्वकै पार्टीमा फर्किएका छन् । आफैँले पार्टीको सदस्यबाट समेत निष्कासन गरेका तिनै ओलीलाई नेता मान्न बाध्य भएका छन् । प्रचण्ड बराबरको हैसियतमा पुगियो भनेर हौसिँदै गर्दा लुडो खेलमा झैँ एक्कासी ९९ बाट दुई नम्बरमा झरेका छन् ।
आफ्नो जन्मदिनको दिन सर्वोच्च अदालतले `सरप्राइज गिफ्ट´ दिएपछि ओलीको जन्मदिनमा खाएको गुलियो लड्डु पनि तीतो भएको छ । हुन त त्यो लड्डु ओलीको जन्मदिनको खुसीयालीमा थिएन । ओलील...