एमाले सांसद् थापाको प्रश्नः ‘नेकपा मरेको छ र ब्युँतिन ?’

काठमाडौं, ३१ असार । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले माओवादी र एमाले मिलेर बनेको तत्कालीन नेकपा व्युँतिन नसक्ने बताएका छन् । उनले माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा व्युँताउँछौं भनेर मनको लड्डु घिउसित खाने गरेको टिप्पणीसमेत गरे । हिजो (शनीबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार […]

सम्बन्धित सामग्री

एमाले सांसद् टोपबहादुर रायमाझी निलम्बित

काठमाडौं : नेकपा एमालेका सांसद् टोपबहादुर रायमाझी निलम्बित भएका छन्।शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका रायमाझीको सांसद पद निलम्बन भएको सूचना सभामुख देवराज घिमिरेले सुनाएका छन्।यसैगरि सभामुख घिमिरेले संसदमा उपस्थित नभएका सांसदहरुको विदा पनि स्वीकृत गराएका छन्। लगातार १० वा सोभन्दा कम बैठकमा अनुपस्थित १७ जना सांसदहरुको हाजिरी नभएको विवरण सुनाउँदै उनले विदा स्वीकृत गराएका हुन्।नेपाली कांग्रेसका सांसद विनोद चौधरी निजी कामको लागि विदेश भ्रमणमा गएको, राप्रपाका ज

संसद्‍मा एमाले र माओवादी सचिवको ‘जनयुद्ध’ !

काठमाडौं, ८ जेठ । प्रतिनिधिसभाको बैठकमा नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)का सांसद्‍बीच ‘जनयुद्ध’ शब्दका कारण बाझाबाझ परेको छ। सरकारले जेठ ५ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द उल्लेख गरेपछि एमाले सांसद् तथा पार्टी सचिव योगेश भट्टराई र माओवादी केन्द्रका सांसद् तथा सचिव देवेन्द्र पौडेलबीच ‘जनयुद्ध’ले बाझाबाझ परेको हो। सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले […]

गुप्तचरका नाममा गृहमन्त्री, सचिव र प्रहरी अधिकृतका परिवारलाई लाखौं रकम !

काठमाडौं : गुप्तचरका नाममा महिनाको लाखौं रुपैयाँसम्म खर्च हुने गरेको छ। गुप्तचर खटाएर संकलन गर्ने सूचनाका लागि गृहमन्त्री, गृहसचिव र प्रहरी अधिकृतले महिनाको १५ देखि २२ लाख रुपैयाँसम्म बुझ्ने गरेको एमाले सांसद् लालबाबु पण्डित आरोप लगाएका हुन्।संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद् पण्डितले पैसा खानका लागि गृहमन्त्री र गृहसचिवका परिवार एकै रातमा गुप्तचर बन्ने गरेको बताए। ‘बिल देखाउन नपर्ने भएपछि राज्यकोषको चरम दुरुपयोग भएको छ। संस्थागत भएको भए यो आउने थिएन।’ उनले

गाँजा खेती गरे विदेशी पैसा बुझाउन नेपालमै आउँछन्ः सांसद तामाङ

काठमाडौँ – एमाले सांसद् शेरबहादुर तामाङले गाँजा विधेयक अघि बढाउन माग गरेका छन्। बिहीबार विशेष समयमा सांसद् तामाङले आफूले दर्ता गरेको विधेयक दुई वर्ष पाँच महिनादेखि सदनम अलपत्र परेकाले त्यसलाई तत्काल अघि बढाउन माग गरेका हुन्। उनले संसदको नियमअनुसार निजी विधेयकका रूपमा गाँजा खेतीलाई खुला गर्ने विधेयक ल्याएपनि अघि नबढ्दा आफ्नो अधिकार हनन् भएको गुनासो […]

एमाले सांसद् बानियाँविरुद्ध बलात्कार मुद्दाको अभियोग पत्र दायर

न्युज अफ नेपाल, काठमाडौं । एमालेका निलम्वित सांसद् मोहनलाल बानियाँ मुछिएको बलात्कारसम्बन्धी मुद्दाको अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिल कार्यालय बाँकेले अदालतमा अभियोग पत्र दायर गरेको छ । अभियोग पत्रमा बानियाँले जाहेरवाली सुर्खेतकी एक महिलालाई नेपालगञ्ज–२ को अप्सरा होटलमा गत १८ माघमा बलात्कार गरेको तथ्य पुष्टि भएको उल्लेख छ ।बानियाँले होटलको २१५ नम्बर कोटामा सुतिरहेको बेला […]

बागमती प्रदेशसभा सुरु हुँदै, मुख्यमन्त्री र एमाले सांसद् बैठकस्थलमा प्रवेश

सत्तारुढ दल नेकपा (एमाले)ले कात्तिक ११ गतेसम्मका लागि बैठक सार्न माग गरेपछि दुई घण्टा सारिएको बैठक केही बेरमा सुरु हुन लागेको हो ।

एमाले नेतृहरुलाई बालकोटमा दर

नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका महिला सांसद तथा नेतृहरुलाई आफ्नो निवासमा बोलाएर दर खुवाएका छन् । तीजको एक दिनअघि दर खाने चलन रहेको छ ।एमाले सांसद् शान्ता चौधरीले सामाजिक सञ्जालमा बालकोटमा दर कार्यक्रमको तस्विर सेयर गरेकी छन् । उनले लेखेकी छन्, ‘ आज हामी दिदिबहिनी माइत गएको ,बालकोटमा आमा बाले दर खुवाएको..’

सभामुख नआएपछि धर्ना छाडेर हिँडे एमाले सांसद् (भिडियोसहित)

नेकपा एमालेका सांसदहरु सभामुख अग्नि सापकोटा कार्यालयमा नआएपछि सभामुखको च्याम्बरमा जारी धर्ना स्थगित गरेर हिँडेका छन् ।  सिंहदरबारस्थित सभामुखको कार्यालयमा धर्ना दिनका लागि एमाले सांसद गोकुल बाँस्कोटा, शान्ता चौधरी, धनमाया थापा, लालबाबु पण्डितलगायतका एक दर्जन सांसद पुगेका थिए । तर डेढ घण्टा बढी कुर्दा पनि सभामुख नआएपछि उनीहरु धर्ना छाडेर हिँडेका हुन् । यसअघि बिहीबार पनि पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न दवाव दिँदै एमाले सांसदहरु सभामुखको कार्यकक्षमा पुगेका थिए । तर सो क्रम