उद्योग वाणिज्य महासंघका पूर्वमहासचिव स्वर्गीय माधवमणिको सम्झनामा शोकसभा प्रस्ताव पारित

उद्योग वाणिज्य महासंघका पूर्वमहासचिव स्वर्गीय माधवमणिको सम्झनामा शोकसभा प्रस्ताव पारित भएको छ ।नेपाल उद्योग वाणिज्य महासंघका पूर्वमहासचिव माधवमणि राजभण्डारीको जेठ १२ गते बिहीबारका दिन असामयिक निधन भएको थियो । यो खबरबाट निजी क्षेत्र मर्माहत भएको छ ।विक्रम सम्बत २०३२–३४ मा कार्यकारिणी समिति सदस्य र २०३५–४१ को कार्यकालमा उनी महासचिव पदमा निर्वाचित भएका थिए । आफ्नो […]