विशाक्त रक्सीले ज्यान गुमाएका १३ जनाको सम्झनामा मलेसियामा शोकसभा

काठमाडौं – विषाक्त रक्सी खाँदा ज्यान गुमाएको सम्झनामा नेपाली दूतावास मलेसियाले असोज २६ गते शोकसभा आयोजना गर्ने भएको छ ।  क्वाललाम्पुरमा रहेको नेपाली दूतावासमा दिउँसो २ बजेदेखि श्रद्धाञ्जली सभा कार्यक्रम सुरु हुनेछ । रक्सीका कारण मलेसियामा १३ जना नेपालीले ज्यान गुमाएका छन् । विषाक्त रक्सीका कारण इलामका विमल...

सम्बन्धित सामग्री

इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा अनेरास्ववियूको शोकसभा

नेकपा (एकीकृत समाजवादी ) निकट विद्यार्थी संगठन अनेरास्ववियूले इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका विद्यार्थीको सम्झनामा कैलालीको टिकापुर बहुमुखी क्याम्पसमा शोकसभा आयोजना गरेको छ ।

इजरायलमा मारिएका विद्यार्थीको सम्झनामा टीकापुरमा अनेरास्ववियूको शोकसभा

कैलाली । नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीको सम्झनामा कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा शोकसभा गरेको छ । शोकसभामा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दिवंगत विद्यार्थीहरूप्रति भावपूर्ण श्रद्धाञ्जलीसहित शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरे । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय अन्तर्गतको ‘लर्न एन्ड अर्न प्रोग्राम’ अनुसार त्यहाँ अध्ययन गर्न गएका विद्यार्थीको निधनले […]

विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार पौडेलको स्मृतिमा बुटवलमा शोकसभा

रुपन्देही । गत आइतबार पोखरामा भएको विमान दुर्घटनामा परी ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेललगायतको स्मृतिमा प्रेस सेन्टर नेपाल रूपन्देहीले शोकसभा गरेको छ ।   प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रहेका पौडेलको स्मृतिमा देशैभरका शाखा कमिटीहरूले शोकसभा गर्ने केन्द्रीय सर्कुलर अनुसार मंगलबार बुटवलमा शोकसभा गरिएको सेन्टरका रुपन्देही जिल्ला इन्चार्ज रुद्रहरी कुँवरले जानकरी दिए।  शोकसभामा बोल्दै नेकपा माओवादी केन्द्र रुपन्देहीका जिल्ला संयोजक निर्मल जिसीले दुर्घटनामा ज्यान गुमाउने पत्रकार पौडेल लगायत मृतक सबैमा श्रद्धाञ्जली अर्पण गरे । सो क्रममा उनले यस प्रकारका भयानक दुर्घटनाबाट गम्भीर पाठ सिकेर आगामी दिनमा दुर्घटना दोहोरिन नदिन सम्बन्धित पक्षले ध्यान दिनुपर्ने...