जाजरकोट : अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्म कैदको सजाय गरिएको छ। नलगाड नगरपालिका- १ की १९ वर्षीया किशोरी सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो।
जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित जन्मकैदक...