हत्या गर्न लगाउनेलाई जन्मकैद

डोटी । उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल राजपुरले भने...

सम्बन्धित सामग्री

शिक्षक हत्या प्रकरण : श्रीमतीलाई जन्मकैद, श्रीमानलाई सफाइ

दैलेखको गुराँस गाउँपालिकामा डेढ वर्षअघि भएको शिक्षक हत्या प्रकरणबारे जिल्ला अदालत दैलेखले फैसला सुनाएको छ । घाँटी रेटेर शिक्षक हत्या गरिएको कसुरमा पक्राउ परेकी मुना थापा खड्कालाई जन्मकैद फैसला गरिएको छ ।...

हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा

काठमाडाैँ । हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा भएका छन् । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषी ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी जन्मकैद सजाय पाएका उनी ९ वर्षमै रिहा भएका हुन् । जन्मकैद अर्थात २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै […]

विभत्स ढंगले हत्या गरिएका लालध्वज लामाका चार हत्यारालाई जन्मकैद फैसला

काठमाडौँ । बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चारजनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ । निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलासले यस्तो फैसला सुनाएको हो । ससुराली घरमा पसल […]

लालध्वज हत्या प्रकरणः चार जनालाई जन्मकैद

बारा, २२ असार । बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ । निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी,बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलाशले यस्तो फैसला सुनाएको हो । २१ […]

लालध्वज हत्या प्रकरण: चार जनालाई जन्मकैद

बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ । निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी,बन्दना लामा,  ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई  जन्मकैदको सजाय सुनाएको हो ।  न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलाशले यस्तो फैसला सुनाएको हो । २१ असार ०७७ मा अमलेखगंजस्थित ससुराली घरबाट बेपत्ता भएका लालध्वजको सोही असार २८ मा थानीमाई सामुदायिक वनको सि

लालध्वज हत्या प्रकरण : चार जनालाई जन्मकैद

बारा – बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चार जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ । निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानू’ को हत्या आरोपमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी,बन्दना लामा, ‘संजय’ भनिने चक्रबहादुर तामाङ र जोखबहादुर स्याङतानलाई जन्मकैदको सजाय सुनाएको हो । न्यायाधीश सुमनकुमार न्यौपानेको इजलासले मंगलबारको इजलाशले यस्तो फैसला सुनाएको हो । २१ असार ०७७ […]

हत्याको कसुरमा दैलेखमा २ जनालाई जन्मकैद

दैलेख – दैलेखकाे नौमूले गाउँपालिका–१ तोलीराइलीका ३९ वर्षीय भूपेन्द्रबहादुर शाहीको हत्या गरेको कसुरमा तोलीराइली गाउँका ३८ वर्षीय बलबहादुर सिंह र २६ वर्षीय प्रेमबहादुर बस्नेतलाई दैलेख जिल्ला अदालतले जन्मकैद सजाय सुनाएको छ । मंगलवार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट दुवै जनालाई जन्मकैद अर्थात २५ वर्ष कैद हुने फैसला भएको अदालतका सूचना अधिकारी नायब सुब्बा टिकाराम न्यौपानेले जानकारी दिनुभयो । हत्या घटनामा संलग्न तेश्रो व्यक्ति कालिकोटको महाबै गाउँपालिका–४ डिल्लीकोट घर भइ हाल तोलीराइली...

कैलालीमा दुई प्रहरी हत्या प्रकरण : आठ जनालाई जन्मकैद, एक जनालाई सफाइ

कैलाली । कैलालीमा गत वर्ष कार्तिक २ गते दुई जना प्रहरीको हत्या भएको घटनामा जिल्ला अदालत कैलालीले आठ जनालाई दोषी ठहर गर्दै जन्मकैदको सजया सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरूको इजलासले ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो भने एक जना आरोपीले सफाइ पाएका छन् । जन्मकैद पाउनेहरुमा धनगढी उपमहानगरपालिका वडा नम्बर १० का […]

सहकर्मीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैद

काठमाडौं । आफ्नै साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई सैनिक अदालतले जन्मकैदको फैसला गरेको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले बिहीबार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको हो । उनलाई कर्तव्य ज्यान, बैंकिङ कसुर र हातहतियार खरखजाना मुद्दामा संलग्न भएको भन्दै सैनिक अदालतले भविष्यमा […] The post सहकर्मीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैद appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

छोरी हत्या आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । सूचना अधिकारी बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा भने मुद्दा मुल्तबीमा राखिएको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको २०७५ साल माघ १४