देउवाले गोविन्द भट्टराईलाई भने- उपनिर्वाचन जितेर आउनुपर्छ

१५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उपनिर्वाचन जितेर आउन शुभेच्छा व्यक्त गरेका छन् । नेता रामचन्द्र पौडेलले फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनमा निर्वाचित भएमा तनहुँ-१ मा उपनिर्वाचन हुनेछ । आठ गठबन्धनको मतले पौडेल जित्ने आकलन गरेर उपनिर्वाचनको विषयमा कुरा गर्न भट्टराई सभापति देउवालाई भेट्न धुम्बाराही गएका थिए […]

सम्बन्धित सामग्री

तनहुँ–१ उपनिर्वाचन : स्वर्णिमले ११ वटा वडामा पाए दोब्बर मत, कसको कति?

काठमाडौं : प्रतिनिधिसभाको उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा मतगणना जारी छ। जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन्। दोस्रो र तेस्रो स्थानमा रहेका गोविन्द भट्टराई र सर्वेन्द्र खनाल पछ्याइरहेका छन्। हालसम्म ११ वटा वडाको मतगणना सम्पन्न भएको छ। मतगणना सकिएका वडामध्ये अधिकांशमा रास्वपाका उम्मेदवार वाग्लेलाई सबैभन्दा बढी मत प्राप्त भएका छन्। हालसम्म भानु नगरपालिकाको ३, ४, ६, ७, ८ र १० नम्बर वडाको मतगणना सकिएको छ। यस्तै आँबुखैरेनी गाउँप

तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै

तनहुँ । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन अन्तर्गत मतदान जारी छ । निर्वाचनमा दुई उम्मेदवारले मात्रै मतदान गर्ने भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई र राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङले आफ्ना लागि मतदान गर्नेछ । अन्य उम्मेदवारको मतदाता नामावली तनहुँमा नरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपा ९एमाले०का सर्वेन्द्र […]

उपनिर्वाचन : तनहुँ–१ मा गोविन्द भट्टराईको पक्षमा मतदाता

तनहुँ।  यही वैशाख १० मा तनहुँ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदैछ । यस क्षेत्रमा विशेषगरी तीन दलको प्रतिस्पर्धा देखिएको छ । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई प्रतिनिधि सभाको उम्मेदवार बन्नुभएको छ । त्यस्तै नेकपा एमालेबाट पूर्व आइजिपी सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाएको छ […]

तनहुँबाट गोविन्द भट्टराई जिते मन्त्री बनाउँछु : प्रधानमन्त्री प्रचण्ड

तनहुँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ १ मा १० वैशाखमा हुने उपनिर्वाचन जिते गोविन्द भट्टराईलाई मन्त्री बनाउने बताएका छन् । चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेस उम्मेदवार भट्टराई जिते मन्त्री बनाउने आश्वासन दिएका हुन् । यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने बताएको उल्लेख गर्दै त्यो ...

तनहुँ–१ : नयाँ अनुहारबीच प्रतिस्पर्धा

रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उपनिर्वाचन हुन लागेको तनहुँ–१ मा लामो समयपछि नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुने भएको छ । यहाँ सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो क्षेत्रकालागि उनीहरू तीनै जना नयाँ अनुहार हुन् ।

तनहुँ-१ को उपनिर्वाचनमा कांग्रेसबाट आकांक्षी को को छन् ?

२६ फागुन, काठमाडौं। तनहुँ-१ मा उपनिर्वाचन हुने भएपछि कांग्रेसबाट उम्मेदवार हुनका लागि नेताहरुले दाबी गर्न लागेका छन् । रिक्त क्षेत्रका लागि केन्द्रीयदेखि जिल्ला तहका नेताहरुले आकांक्षा व्यक्त गरेका छन् । केन्द्रीय सदस्यद्धय गोविन्द भट्टराई र ध्रुब वाग्ले तनहुँ–१ मा आकांक्षी देखिएका छन् । संविधान सभा सदस्य तथा तनहुँका पुराना नेता रामचन्द्र पोखरेलले उम्मेदवारको दाबी गरेका […]