युक्रेन संकटको नयाँ केन्द्र लुहान्स्क र दोनेत्स्क

लुहान्स्क र दोनेत्स्कलाई स्वतन्त्र मुलुकको मान्यता दिने रुसी घोषणासँगै युक्रेनले भन्यो– हामी कोहीसँग डराउँदैनौँ  जर्मनीबाट नोर्ड स्ट्रिम २ पाइपलाइनको प्रमाणीकरण प्रक्रिया स्थगित   बेलायतद्वारा ‘पहिलो किस्ता’मा रुसका पाँच बैंक र तीन धनाढ्यमाथि...

सम्बन्धित सामग्री

युक्रेनको दोनेत्स्क क्षेत्रमा रुसी आक्रमणबाट डेढ दर्जन सर्वसाधारणको मृत्यृ

एजेन्सी । युक्रेनको दोनेत्स्क क्षेत्रमा रुसले प्रहार गरेको क्षेप्यास्त्रबाट कम्तिमा डेढ दर्जन सर्वसाधारणको मृत्यु भएको छ । दोनेत्स्कको कोस्त्यान्तिनिक्भा शहरमा भएको विष्फोटबाट १ बालकसहित १७ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरुले बताएका छन् । घटनामा ३३ जना घाइते भएका छन् । रुस–युक्रेन युद्धका क्रममा अहिलेसम्म उक्त शहर शान्त रहेकोमा रुसले निशाना बनाएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले […]

पूर्वी युक्रेन छाड्न नागरिकलाई राष्ट्रपति जेलेन्स्कीको आदेश

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी नियन्त्रणमा रहेको पूर्वी डोनेत्स्क क्षेत्रका केही भागमा रहेका सबै नागरिकलाई त्यहाँबाट हट्न आदेश दिएका छन् । आफ्नो नियमित सम्बोधनमा जेलेन्सकीले लडाइँलाई तीब्र पार्ने चेतावनी दिए । ‘अहिले जति धेरै मानिसहरू दोनेत्स्क क्षेत्र छोड्छन्, त्यति नै कम मानिसहरूलाई रूसी सेनाले मार्ने समय पाउनेछ’, युक्रेनी नेताले भने, ‘हामी सकेसम्म धेरै जीवन बचाउन र रुसी आतंकलाई सकेसम्म सीमित गर्न सबै उपलब्ध अवसरहरू प्रयोग गर्नेछौँ ।’ उक्त क्ष

दोनेत्स्कमा युक्रेनको बमबारी, पाँच सर्वसाधारणको मृत्यु

पूर्वी पृथकतावादी सहर दोनेत्स्कमा युक्रेनी बमबारीमा पाँच सर्वसाधारणको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।‘युक्रेनी सेनाले गरेको बमबारीबाट दोनेत्स्क जनगणतन्त्रमा पाँच सर्वसाधारण मारिनुको साथै १२ जना घाइते भएका छन्’, स्थानीय अधिकारीले टेलिग्राममा पोस्ट गरेको एक विज्ञप्तिमा भनिएको छ । दोनेत्स्क पूर्वी युक्रेनस्थित दोनबास कोइला क्षेत्रमा स्व–घोषित डोनेत्स्क गणतन्त्रको वास्तविक राजधानी हो ।सन् २०१४ देखि आंशिक रूपमा रुस समर्थक पृथकतावादीद्वारा नियन्त्रित उक्त क्षेत्र युक्रेन र

रुस–युक्रेन युद्धको ४२ दिन : यस्तो छ पछिल्लो अवस्था

रुसले युक्रेनमाथि हमला गरेको ४२ दिन पुरा भएको छ । यो ४२ दिनको अवधिमा युक्रेनमा ठूलो  धनजनको क्षति पुगेको छ । पूर्वी युक्रेनमा रुसको हमला तीव्र हुने अशंकाबीच डोनबासबाट हजारौ मानिस भाग्ने कोशिश गरिरहेका छन् । युक्रेनका अधिकारीले पनि मानिसहरुसँग शहर छाड्नका लागि अपील गरेका छन् । दोनेत्स्क र लुहान्स्क मिलेर बनेको डोनबास क्षेत्रलाई नियन्त्रणमा […]

रुस–युक्रेन युद्धको ४२ दिन : यस्तो छ पछिल्लो अवस्था

रुसले युक्रेनमाथि हमला गरेको ४२ दिन पुरा भएको छ । यो ४२ दिनको अवधिमा युक्रेनमा  ठूलै  क्षति पुगेको छ । रुस र युक्रेन बीचको हालसम्मको स्थितिलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरेका छौ ।पूर्वी युक्रेनको अवस्थापूर्वी युक्रेनमा रुसको हमला तीव्र हुने अशंकाबीच डोनबासबाट हजारौ मानिस भाग्ने कोशिश गरिरहेका छन् । युक्रेनका अधिकारीले पनि मानिसहरुसँग शहर छाड्नका लागि अपील गरेका छन् । दोनेत्स्क र लुहान्स्क मिलेर बनेको डोनबास क्षेत्रलाई नियन्त्रणमा लिनका लागि रुसी सेनाले युक्रेनी बललाई घेर्ने कोसिस गरिर

रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिन खोज्दैछः युक्रेन

एजेन्सी: किभ, २४ चैत । रुसी सेनाले दोनबासलाई पूर्ण नियन्त्रणमा लिने प्रयास गरिरहेको युक्रेनले बताएको छ । ‘रुसी सेनाले पूर्वीयुक्रेनको दोनबास क्षेत्रमा आक्रमणको लागि पुनः संगठित र अनुसन्धान सञ्चालन गरिरहेको छ’, युक्रेनी सशस्त्र बलहरूले युद्धको ४२औँ दिनमा आफ्नो अपडेटमा भनेको छ । रूसी सेनाको मुख्य प्रयास दोनेत्स्क क्षेत्रमा युक्रेनी फौजको प्रतिरक्षा तोड्नु रहेको पनि अपडेटमा […]

पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो- तत्काल भाग वा मृत्युको सामना गर

युक्रेनकी उपप्रधानमन्त्रीले पूर्वी युक्रेन (खार्किभ, लुहान्स्क र दोनेत्स्क)का बासिन्दालाई ती क्षेत्र तत्काल खाली गर्न अनुरोध गरेकी छिन् ।

रूसमाथि प्रतिबन्ध लगाउँदै पश्चिमा शक्ति

किभ : युक्रेन विवादलाई लिएर पश्चिमा शक्तिले रूसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अमेरिका‚ बेलायत‚ जर्मनी र नेटोले विभिन्न खाले प्रतिबन्ध लगाएको घोषणा गरेका छन्। युक्रेन र रूस विवादका बीच नेटोले युक्रेनी राजदूतसँग आकस्मिक बैठक गर्ने निर्णय गरेको छ। यसैबीच रूसले भने पूर्वी युक्रेनमा सेना पठाउने कुनै योजना नरहेको स्पष्ट पारेको छ। यसअघि रूसले पूर्वी युक्रेनका दुई शहर दोनेत्स्क र लुहान्स्कलाई छुट्टै राज्यको रूपमा मान्यता दिने घोषणा गरेको थियो।पश्चिमा देश

बेलायतले दिएको एन्टी ट्यांक हतियारको परीक्षण गर्दै युक्रेन

युक्रेनी सैनिकहरूले मंगलवार एन्टी–ट्यांक हतियारले अभ्यास गरेका छन् ।  बेलायतले जनवरी महिनामा २ हजारवटा एनएलएडब्ल्यू एन्टी–ट्यांक हतियार युक्रेनलाई उपलब्ध गराएको थियो ।  युक्रेनी सैनिकहरूले पूर्वी दोनेत्स्क क्षेत्रमा हतियारको परीक्षण गरेका हुन् । उनीहरूले हालैका दिनमा निरन्तर अभ्यास गरिरहेका छन् ।  युक्रेनका सैन्य कमान्डरहरूले आइतवार एक बयान जारी गरेर रुसले तेर्स्याएको जोखिमको सामना गर्नेमा जोड दिएका छन् ।  उनीहरूले स्टिंगर र जेभलिन क्षेप्यास्त्र देखाउँदै भने, ‘हामी शत्रुलाई भेट्...