युक्रेनको दोनेत्स्क क्षेत्रमा रुसी आक्रमणबाट डेढ दर्जन सर्वसाधारणको मृत्यृ

एजेन्सी । युक्रेनको दोनेत्स्क क्षेत्रमा रुसले प्रहार गरेको क्षेप्यास्त्रबाट कम्तिमा डेढ दर्जन सर्वसाधारणको मृत्यु भएको छ । दोनेत्स्कको कोस्त्यान्तिनिक्भा शहरमा भएको विष्फोटबाट १ बालकसहित १७ जनाको ज्यान गएको युक्रेनी अधिकारीहरुले बताएका छन् । घटनामा ३३ जना घाइते भएका छन् । रुस–युक्रेन युद्धका क्रममा अहिलेसम्म उक्त शहर शान्त रहेकोमा रुसले निशाना बनाएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले […]

सम्बन्धित सामग्री

मध्य रसियाको समुद्री तटमा रुखले किचेर सात जनाको मृत्यृ

मस्को, १४ साउन । रुसी गणतन्त्र मारी एलको समुद्र तटमा आँधीबेहरीमा परी तीन बालबालिका र चार जना वयस्कसहित सात जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । हुरीले ढालेका रुखले किचेर उनीहरूको ज्यानगएको हो । मारी एलका नागरिक रक्षा तथा जनसङ्ख्या संरक्षण समितिका प्रमुख अलेक्ज्याण्डर माल्किनका अनुसार आँधीमा परी घाइते भएका २२ जनालाई अस्पताल […]

मृत्यृ मार्ग बन्दै कर्णालीको बाटो

२०७८ असोज २६ गते दसैंअघि नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको बस छायानाथ रारा नगरपालिका–७ पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको ज्यान गयो।...

शीतलहर र हाइपोथर्मिया

तराई मधेसमा शीतलहरले आधा दर्जनबढीको मृत्यृ भइसकेको छ । प्रदेश प्रहरीको तथ्यांकमा २०७४ मा ५५ जना,२०७५ मा दुईजना,२०७६ मा सातजना र २०७८ मा तीनजनाको मृत्यृ जाडोका कारण भएको छ । तथ्यांकमा नआएका धेरै हुनसक्ने अनुमान छ । विपद् व्यवस्थान कोषमा पैसा रहे पनि निर्देशन नआएको भन्दै उपयोगको तत्परता नै छैन । दिन प्रतिदिन तापक्रम घट्दै […] The post शीतलहर र हाइपोथर्मिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आफ्नै बसले किचेर सहचालकको मृत्यृ

काठमाडौं, २६ असार । चितवनमा बसले किचेर एक युवकको मृत्यु भएको छ । बस मर्मत गर्ने क्रममा सोही बसले किचेर सुरज नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा बिग्रिएर मर्मत गर्दै गरेको ना ५ ख ९६७ नम्बरको बस चालकले परीक्षण गरेर चलाउँदा सहचालक नेपाली गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा […]

लिम्बु समुदायको समाधिस्थल संकटमा

पुर्ब किपोटीयाका लिम्बुहरूले आफ्ना आफन्तको मृत्यृ हुँदा समाधिस्थलमा नै चिहान बनाएर अन्त्येष्टि गर्ने गरेका छन् । यी समुदायका सम्पन्न परिवारले कपुरथान अर्थात पक्की चिहान बनाउने प्रचलन रहेको छ ।

एक्लै बस्दै आएका पुरुषको घरको छतबाट खसेर मृत्यृ

काठमाडौं, १६ जेठ । काठमाडौंको लाजिम्पाटमा एक पुरुषको घरको छतबाट खसेर मृत्यु भएको छ । छतबाट खसेर ६४ वर्षीय महेश पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ । पन्त घरमा एक्लै बस्दै आएका थिए । उनका श्रीमती र छोरा थाइल्याण्ड बस्दै आएका छन् ।

कारको ठक्करबाट ललितपुरमा बालकको मृत्यृ

ललितपुर, २४ चैत्र । कारको ठक्करबाट बुधबार एक बालकको मृत्यु भएको छ । ललितपुरको लुभुमा बा १६ च ३६८७ नम्बरको कारको ठक्करबाट दुई वर्षीय बालक आर्यन पुरीको निधन भएको प्रहरीले जनाएको छ । बालकलाई बुधबार साझ ५ बजे कारले ठक्कर दिएको थियो । प्रहरीको अनुसार कारको ठक्करबाट गम्भिर घाइते भएका बालकको उपचारको क्रममा क्रिस्ट मेडिकल […]

करेन्ट लागेर प्रधानाध्यापक बस्नेतको मृत्यु

तेह्रथुम, पुस २६ । तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार करेन्ट लागेर एक जनाको मृत्यृ भएको छ । फेदाप गाउँपालिका-१ महाभीरका ५२ बर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यृ भएको प्रहरीले जनाएको छ । बस्नेत महाकाली मध्यामिक विद्यालय फेदाप-१ पुल्डुङ्गका प्रधानाध्यापक हुन् । घाँस काट्ने क्रममा हाईटेन्सन लाइनमा करेन्ट लागेर बस्नेतको मृत्यृ भएको पोक्लाबाङ प्रहरी चौकीले जनाएको छ […]

वर्षा र बाढीबाट भारतमा मृत्यृ हुनेको संख्या २२ पुग्यो

भारतको दक्षिणी राज्य केरलामा शुक्रबारदेखि भएको बर्षा र त्यसपछिको बाढीमा परी ज्यान जानेको संख्या २२ पुगेको छ । बाढीमा परेर आज बिहानसम्म १८ जनाको ज्यान गएको थियो । हराइरहेका केही व्यक्तिको शव आइतबार अपराह्न भेटिएको थियो । त्यसपछि सो संख्या बढेर २२ पुगेको बताइएको हो ।यहाँका सरकारी अधिकारीहरुले यस राज्यका दुई जिल्ला इदुकी र कोट्याम जिल्लामा बाढी र पहिरोको प्रकोप देखा परेको प्रहरीले जनाएको छ । कोट्याम जिल्लामा बढीले बढी क्षति पु¥याएको यहाँका एक स्थानीय पत्रिका हिन्दुस्तान टाइम्सले जनाएको छ । बाढी