काठमाडौँ, ६ असोज । सांसदहरूले त्रिपुरेश्वर चोकमा दुई महिनाको अन्तरालमा दुई जनाले चालकले आत्मदाह गरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आज आकस्मिक समयमा भाग लिने सांसदहरूले पटक–पटक सवारीचालक र ट्राफिक प्रहरीबीचको विवादको कारणले चालकहरू आत्मदाहको अवस्थामा पुग्नुको कारण खोज्नुपर्ने बताएका छन् । सांसद युवराज दुलालले काठमाडौँको त्रिपुरेश्वरचोकमा सवारीचालक र ट्राफिक प्रहरीबीचको […]