मुलुक रविको त्याग र बालेनको क्यारेक्टरले बन्छ : रास्वपा सांसद पाठक

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले मुलुक रवि लामिछानेको त्याग र प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को क्यारेक्टरले बन्ने दाबी गरेका छन् ।