यो दशकको जनगणना २०७८ सालको नयाँ वर्षको आरम्भसँगै सुरु गर्ने सम्पूर्ण पूर्वतयारी पूरा भइसक्दा राष्ट्र दोस्रो चरणको कोराना महामारीले आक्रान्त भयो । मुलुकमा ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित १२ औं राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतका कार्यक्रमहरू सुरु भएको छ । मूलतः देशमा पूर्वनिर्धारित तालिका कोभिड–१९ महामारीका कारण प्रभावित भएपछि पहिलो चरण असोज १८ भित्र […]