बागमतीको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त

हेटौँडा। बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त भएका छन्। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जमकट्टेल प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

सम्बन्धित सामग्री

माओवादी केन्द्रका जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री

बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । जमकट्टेललाई गठबन्धन दलसहितका ७० जना प्रदेशसभा सांसदको समर्थन प्राप्त भएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँलाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा …

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल

बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । जमकट्टेललाई गठबन्धन दलसहितका ७० जना प्रदेशसभा सांसदको समर्थन प्राप्त भएको छ । उनलाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा […]

बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त – देशसञ्चार

काठमाडाैँ- बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त भएका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र

बागमती प्रदेशको चौथो मुख्यमन्त्री बन्ने भए शालिकराम जमकट्टेल

बागमती प्रदेशको चौथो मुख्यमन्त्री माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं संसदीय दलका नेता शालिकराम जमकट्टेल बन्ने भएका छन् ।

थेम्मृङ पत्रकारिता पुरस्कारबाट अग्रज सञ्चारकर्मी जोशी सम्मानित

कार्यक्रममा बागमति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल, मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठलगायतले सम्मान गरेका थिए।...

एउटै मन्त्रीमण्डलमा राजेन्द्र पाण्डे र शालिकराम जमकट्टेल

काठमाडौँ– पहिलो संविधानसभाको निर्वाचनमा तत्कालीन एमाले नेता राजेन्द्र पाण्डे र माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष समेत रहिसकेका शालिकराम जमकट्टेल धादिङ एउटै निर्वाचन क्षेत्रबाट निर्वाचन लडेका थिए । त्यतिबेला उनीहरूको सम्बन्ध मारामार थियो । पहिलो संविधानसभा निर्वाचनमा जमकट्टेलले पाण्डेलाई निर्वाचन क्षे…

बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार, लामा स्वास्थ्यमन्त्री

थपिएका २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा छन्। जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले स्वास्थ्य मन्त्रालको जिम्मेवारी पाएका छन्।

बागमती प्रदेशको स्वास्थ्यमन्त्री बन्दै निमा लामा

थपिने २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा रहेको माओवादी केन्द्रका सांसद विशाल खड्काले जानकारी दिए। स्वास्थ्यमन्त्री बन्न लागेका लामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रदेश सांसद हुन्।

नेकपा प्रदेश–३ संसदीय दलको उपनेतामा शालिकराम जमकट्टेल

हेटौंडा । नेकपा प्रदेश–३ संसदीय दलको उपनेतामा नेकपाका नेता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल चयन भएका छन् ।...