बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार, लामा स्वास्थ्यमन्त्री
थपिएका २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा छन्। जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले स्वास्थ्य मन्त्रालको जिम्मेवारी पाएका छन्।
हेटौंडा । बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार गरेपनि शपथ ग्रहण भने रोकिएको छ । आज साँझ ६ बजेलाई तय भएको शपथ ग्रहण मन्त्रालयको संख्या एकलौटी बढाएको र आफ्ना मन्त्रीहरुलाई नसोधी जिम्मेवारी तोकेको विषयले उग्ररुप लिएपछि शपथ रोकिएको हो । के हो विवाद ? बागमती प्रदेशमा मुख्यमन्त्रीसहित १३ मन्त्रालय रहेकोमा एमाले र कांग्रेसले ती मन्त्रालयको संख्या र […]
बागमती प्रदेशमा एकै दिन दुई पटक मन्त्री परिषद् विस्तार गरी मन्त्री मण्डल गठनलाई पूर्णता दिइएको छ। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) बाट चार जना मन्त्री थपिएका हुन्।
५ भदौ, काठमाडौं । बागमती सरकारले मन्त्रालय संख्या १२ पुर्याएको छ । यसअघि एउटा मन्त्रालय थप गर्ने सत्तारुढ गठबन्धनका दलहरुको सहमति अनुसार मंगलबार मन्त्रिपरिषद बैठकले मन्त्रालय संख्या १२ वटा हुने निर्णय गरेको हो । बागमती प्रदेशमा ७ जेठमा मन्त्रिपरिषद विस्तार गर्दा मन्त्रिपरिषदको सदस्य संख्या १२ पुर्याइएको थियो तर मन्त्रालय संख्या ११ वटा मात्र थियो । […]
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ जनालाई सरकारमा मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री जम्कटेलले एक विनाविभागीयसहित ६ जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नेपाली कांग्रेसबाट पुकार महर्जनलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, मसिना खड्कालाई वन तथा वातावरण, उत्तम जोशीलाई स्वास्थ्य मन्त्रालय र […]
हेटौंडा : बागमती प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने तयारी गरेका छन्। त्यसपछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने मुख्यमन्त्री जम्मकट्टेलले तयारी गरेका हुन्।गत पुस २५ गते जम्मकट्टेल प्रदेश संरचनाको दोस्रो कार्यकालको पहिलो र हालसम्मको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। प्रदेश सरकारमा हाल मुख्यमन्त्री जम्मकट्टेलसहित ३ सदस्यीय मन्त्रिपरिषद् छ। त्यसमा पनि एक जना मन्त्रीले