बागमती प्रदेशको चौथो मुख्यमन्त्री बन्ने भए शालिकराम जमकट्टेल

बागमती प्रदेशको चौथो मुख्यमन्त्री माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं संसदीय दलका नेता शालिकराम जमकट्टेल बन्ने भएका छन् ।

सम्बन्धित सामग्री

माओवादी केन्द्रका जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री

बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । जमकट्टेललाई गठबन्धन दलसहितका ७० जना प्रदेशसभा सांसदको समर्थन प्राप्त भएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । उहाँलाई मुख्यमन्त्रीमा नियुक्तका लागि नेकपा …