यमलाल भुसाल, बुटवल । पार्टी निर्णयविपरीत सरकारमा गएका जनता समाजवादी पार्टी (जसपा) का तीन सांसदलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न पार्टी संसदीय दलले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको छ । सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना लम्साललाई पार्टीको कार्यकारिणी समितिले गरेको कारबाहीको निर्णयअनुसार जसपा लुम्बिनी प्रदेशसभा संसदीय दलले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको हो […]