आत्महत्या दुरुत्साहन अभियोगमा १ वर्ष कैद सजाय पाएका व्यक्ति फैसला आएकै दिन जेलमुक्त

२० पुस, बागलुङ । निसीखोला गाउँपालिका–३ की २५ वर्षीया सम्झना मल्ललाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा उनका जेठाजु थम्मनबहादुर मल्ललाई जिल्ला अदालत बाग्लुङले १ वर्ष कैद सजाय भएको छ । मल्ल सजाय फैसला भएकै दिन कैद मुक्त भएका छन् । सम्झना २०७६ असोज २२ गते राति झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । सम्झानाका दाजु तुलबहादुर […]

सम्बन्धित सामग्री

शिक्षिका आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई चार वर्ष कैद, के थियाे घटना ?

कैलालीमा शिक्षिकाको आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्तलाई चार वर्ष कैद सजाय सुनाइएको छ ।

फरार थापा पक्राउ

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाबाट आत्महत्या दुरुत्साहन मुद्दामा कैद सजाय पाएर फरार रहेका युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वालिङ नगरपालिका– ७ केवरे बस्ने २६ वर्षीय रमेश थापा रहेको प्रहरीले जनाएको छ । २०७७ पुस ३ को फैसलाले आत्महत्या दुरुत्साहन मुद्दामा १ वर्ष ५ महिना ७ दिन कैद र पच्चीस हजार जरिवाना भएपछि फरार […]

१ वर्षअघिकाे दैलेख घटना : आत्महत्या दुरुत्साहन मुद्दामा डेढ वर्ष कैद सजाय

दैलेख – चार छोराछोरीसहित आठबीस नगरपालिका–३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले एक वर्षअघि आत्महत्या गरेको घटनामा दैलेख जिल्ला अदालतले सुकीका श्रीमान् ३८ वर्षीय मानसिंह बडुवाललाई डेढ वर्ष कैद र १५ हजार रुपैयाँ जरिबाना गरेको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १८५ को उपदफा (२) बमोजिम जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट मानसिंह बडुवाललाई आज साेमवार सजाय सुनाइएकाे दैलेख जिल्ला अदालतका सूचना अधिकारी टिकाराम न्यौपानले जानकारी दिनुभयो । गएकाे फागुन २३ गते सुकी बडुवालले जेठी छोरी १५ वर्...

आत्महत्या दुरुत्साहन मुद्दामा श्रीमानलाई ६ महिना कैद सजाय

चितवन – आत्महत्या दुरुत्साहनको मुद्दामा जिल्ला अदालत चितवनले एक जनालाई ६ महिना कैद सजाय ताेकेकाे छ । मुद्दा फैसला भएको घटनामा अदालतले मुख्य प्रमाणका रुपमा मृतक युवती र उनका श्रीमानबीच मोबाइलमार्फत भएका कुरालाई प्रमाणको रुपमा लिएको छ । २०७५ फागुन १३ गते चितवनको खैरहनी नगरपालिका वडा नम्बर–२, मा एक युवतीले...