आत्महत्या दुरुत्साहन मुद्दामा श्रीमानलाई ६ महिना कैद सजाय

चितवन – आत्महत्या दुरुत्साहनको मुद्दामा जिल्ला अदालत चितवनले एक जनालाई ६ महिना कैद सजाय ताेकेकाे छ । मुद्दा फैसला भएको घटनामा अदालतले मुख्य प्रमाणका रुपमा मृतक युवती र उनका श्रीमानबीच मोबाइलमार्फत भएका कुरालाई प्रमाणको रुपमा लिएको छ । २०७५ फागुन १३ गते चितवनको खैरहनी नगरपालिका वडा नम्बर–२, मा एक युवतीले...