स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि सेवा प्रवाहमा समस्या

काठमाडौँ । सरकारले कोरोनाको चौथो लहर सुरु भएको औपचारिक घोषणा नगरे पनि ओमिक्रोनको नयाँ सबभेरियन्ट बिए फाइभ पुष्टि भएको सुरुवाती चरणमै स्वास्थ्यकर्मीहरू नै धमाधम संक्रमित भएका छन् ।  काठमाडौँको वीरसहित चार अस्पताल र धुलिखेल अस्पतालमा मात्रै २२ स्वास्थ्यकर्मीमा संक्रमण भएको छ । वीरमा मात्रै १३ स्वास्थ्यकर्मी संक्रमित भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ६, सहिद शुक्रराज ट्रपिकल […]

सम्बन्धित सामग्री

वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न तोसिमा कार्कीको माग

काठमाठौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरू नियुक्त गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद कार्कीले वीर अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा सेवा प्रवाहमा समस्या भइरहेको भन्दै तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग गरेकी हुन् । उनले वीर अस्पतालमा ८३१ जनाको दरबन्दी स्वीकृत पनि भइसकेको भन्दै […]

स्वास्थ्यकर्मी नहुँदा सेवा प्रवाहमा समस्या

ढोरपाटन, ३ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको स्वास्थ्य चौकीमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै गएको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै रहेको यस स्वास्थ्य चौकीमा एक स्वास्थ्यकर्मी मात्रैले सेवा दिँदै आएका छन् । स्वास्थ्य चौकी प्रमुखसमेत रहेका आशिष सापकोटाले माघदेखि एक्लै सेवा दिँदै आएका छन् । गत चैत ४ गते […]

स्वास्थ्यकर्मी संक्रमित भएपछि उपचारमा समस्या

बागलुङ । बागलुङमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्यकर्मी समेत संक्रमित हुँदा सेवा प्रवाहमा समस्या देखिएको छ । धौलागिरी अस्पतालका १८ जना र जिल्लाका अन्य स्वास्थ्य संस्थामा १२ जना गरी कूल ३० जना स्वास्थ्यकर्मी अहिले संक्रमित भएर होम आइसोलेसनमा बसेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिनुभएको छ […]

सुर्खेत प्रदेश अस्पतालमा सेवा प्रवाहमा समस्या

काठमाडौं । सुर्खेत प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणले प्रदेश अस्पताल सुर्खेतका मात्रै ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दरबन्दी भन्दा कम जनशक्ति भएको अस्पतालमा बिरामीको संख्या बढ्दै जाँदा उपचारमा समस्या भएको हो । पहिलेको तुलनामा अहिले दैनिक ७० देखि […]

काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मीलाई कोरोना

स्वास्थ्यकर्मी नै कोरोना सङ्क्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन् । जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका कोरोना सङ्क्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र फार्मेसीमा कार्यरत ठुलो जनशक्ति सङ्क्रमित हुँदा सेवा प्रवाहमा सकस भइरहेको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित

स्वास्थ्यकर्मी नै कोरोना सङ्क्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन् । जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका कोरोना सङ्क्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र फार्मेसीमा कार्यरत ठुलो जनशक्ति सङ्क्रमित हुँदा सेवा प्रवाहमा सकस भइरहेको छ ।टिचिङ अस्पतालमा एक हप्तामा ६० जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् भने निजामती अस्पतालमा ३०, पाटन अस्पतालमा २५, वीर अ

दरबन्दी अनुसार डाक्टर नहुँदा सेवा प्रवाहमा समस्या

सल्यान अस्पताल सल्यानमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी पदपुर्ति नहुदा सेवा प्रवाहमा समस्या भएको छ

लमजुङमा स्वास्थ्यकर्मी अभाव

लमजुङका अधिकांश स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी अभाव हुँदा समस्या भएको छ । कर्मचारी समायोजनको क्रममा खटाइएको ठाउँमा स्वास्थ्यकर्मी नपुग्दा जिल्लाका अधिकांश स्वास्थ्य संस्थाको सेवा प्रवाहमा समस्या भएको हो । लमजुङको दुर्गममध्येको दूधपोखरी गाउँपालिकामा ६ वटा स्वास्थ्य संस्था छन् ।