काठमाडौं । सुर्खेत प्रदेश अस्पतालमा स्वास्थ्यकर्मी नै कोरोना संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणले प्रदेश अस्पताल सुर्खेतका मात्रै ६० भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । दरबन्दी भन्दा कम जनशक्ति भएको अस्पतालमा बिरामीको संख्या बढ्दै जाँदा उपचारमा समस्या भएको हो । पहिलेको तुलनामा अहिले दैनिक ७० देखि […]