सरकारी अस्पतालमा ४१ हजार स्वास्थ्यकर्मी आवश्यक, एकजना चिकित्सकको भागमा ६,७५० बिरामी

स्वास्थ्य क्षेत्रमा विगत २६ वर्षदेखि जनशक्ति थप नहुँदा सेवा प्रवाहमा समस्या देखिएको छ।  स्वास्थ्य तथा

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मी अभावमा अस्पताल आफैं बिरामी

ओखलढुंगा । जिल्ला अस्पताल ओखलढुंगामा कोशी प्रदेश सरकारले स्वीकृत दरबन्दीअनुसारको कर्मचारी नखटाउँदा अस्पताले सर्वसाधारणका लागि प्रवाह गर्दै आएको सेवामा प्रभाव परेको छ । अस्पतालमा प्रदेश सरकारले दरबन्दीका कर्मचारी नखटाएकाले जिल्लाको एक मात्रै सरकारी अस्पताल सञ्चालनमा कठिनाइ आएको छ । एक जना मेडिकल सुपरटेन्डसहित ३० जनाको दरबन्दी रहेको अस्पतालमा ११ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ […]

राजनीतिले गिजोलेको सरकारी अस्पताल

म आफैं केही महिनाअघि सरकारी अस्पतालमा कार्यरत रहँदारहँदै कोभिड-१९ बाट सङ्क्रमित भई आइसियु बस्नुपर्ने अवस्था आयो। उपचारार्थ मैले करिब रु. आठ लाख खर्च गर्नुपर्‍यो। सरकारले दिने ४० हजार मासिकको तलबले मलाई मेरो बिरामी खर्च उठाउन २० महिना (आधारभूत आवश्यकतामा समेत पैसा खर्च नगरेर, जुन असम्भव छ) लाग्छ। म त एउटा प्रतिनिधि पात्र मात्र हुँ । म जस्ता कति स्वास्थ्यकर्मी छन् जसलाई सरकारले न त उपचार गरिदिन्छ न त जोखिम भत्ता नियमानुसार उपलब्ध गराउँछ।

स्वास्थ्यकर्मीलाई क्लिनिकमा काम गर्न रोक

सप्तरीको एक मात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई निजी क्लिनिक, निजी अस्पताल वा बाहिरका स्थानमा बिरामी जाँच गर्न शनिबारदेखि रोक लगाइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र सप्तरीले निर्देशन जारी गर्दै सो अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मीलाई अस्पताल बाहिरका क्लिनिक वा अन्य कुनै पनि स्थानमा बिरामी जाँच गर्न रोक लगाइएको हो । हाल अस्पतालको आकस्मिक कक्षमा कार्यरत सात अहेव सङ्क्रमित भएर आइसोलेसनमा छन् भने शङ्कास्पद तीन चिकित्सकसहित २७ स्वास्थ्यकर्मी र कर्मचारी होम क्वारेन्टिनमा छन् ।