अमेरिकी रोमान्टिक लेखकले गुगल ड्राइभमा गुमाए २ लाख शब्द

विश्वमा करोडौं मानिसहरुले गुगल प्रयोग गर्दछन् । गुगलले आफ्ना प्रयोगकर्तालाई विभिन्न सुविधा दिन्छ। यसमा गुगल ड्राइभ पनि निकै उपयोगी सेवा हो । तर, अमेरिकी रोमान्टिक उपन्यास लेखक के रेनीले आफ्नै गुगल अकाउन्टको गुगल ड्राइभमाथिको पहुँच गुमाउनु …

सम्बन्धित सामग्री

मेरो कार्यकालमा ॐ शब्द हटाउने कुनै निर्णय भएको छैन : पूर्वमन्त्री शर्मा

पूर्वशिक्षामन्त्री दीनानाथ शर्माले ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय भएको भन्ने विषयमा सत्यता नरहेको बताएका छन्। मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले १२ वर्ष पहिले आफू शिक्षामन्त्री हुँदा ॐ शब्द शब्दकोशबाट हटाउने...

भारतको संविधानबाट 'इन्डिया' शब्द हटाउन संसद्को विशेष सत्र आह्वान

भारतको संविधानबाट देशको नाम समेटिएको 'इन्डिया' शब्द हटाउने तयारीको चर्चा बढेको छ । भारतको संविधानको परिभाषामा देशको नाम 'इन्डिया' अर्थात् भारत रहेकोमा 'इन्डिया' शब्द हटाएर भारत मात्रै राख्ने सरकारको तयारीको चर्चा बढेको हो । भारत सरकारले देशको नामबाट 'इन्डिया' शब्द हटाउने प्रयोजनका लागि संविधान संशाेधन गर्न यही सेप्टेम्बर १८ देखि संसद्को विशेष सत्र आह्वान गर्न लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एकाथरीले 'इन्डिया' शब्द बेलायती उपनिवेशकाे अवशेष भन्...

अपमान शब्द राखी बनाइएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ – गृह मन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ। मन्त्रालयले सोमबार  सूचना जारी गर्दै मन्त्रालयले अबमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको हो। फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै चौतर्फी विरोध भएको थियो।

अपमानजनक शब्द प्रयोग गरी जारी नागरिकता सच्याउन गृहको निर्देशन

गृहमन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिका नाममा र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज विज्ञप्ति गर्दै विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना र जानकारीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै अपमानजनक शब्द प्रयोग गरी […]

नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने

काठमाडौँ । सरकारले नाम र थरमा अपमानजनक शब्द प्रयोग गरेर नागरिकता प्रमाणपत्र जारी नगर्ने भएको छ । त्यस्तै यसअघि अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकताको प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरे प्रक्रिया पुर्‍याएर सच्याउन पनि दिने भएको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गरी नाम र थरमा अपमानजनक शब्द […]

अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर गएर बोलिएका अमर्यादित शब्द हटाउन सचिवालयलाई निर्देशन दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सार्वजनिक विषयमा जानकारी गराउने क्रममा अमर्यादि शब्द परेको भन्दै प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदले आपत्ति जनाएका थिए । सभामुख सापकोटाले संसदीय मूल्य तथा मान्यताभन्दा बाहिर […] The post अमर्यादित शब्द हटाउन सभामुखको निर्देशन appeared first on राजधानी राष्ट्रिय दैनिक.

धर्म निरपेक्षता भन्ने शब्द हुँदैन : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले धर्म निरपेक्षा भन्ने शब्द नहुने बताएका छन्। १४औं महाधिवेशनको उद्‍घाटन समारोहमा बोल्दै उनले धर्म स्वतन्त्र हुने बताए। उनले महाधिवेशन गर्दा नेतृत्वको बारेमा मात्रै कुरा गरेको तर...

आमा शब्द होइन, अर्थ हुन्

निस्वार्थ र निष्काम कर्म मात्रै, परिश्रम मात्रै गरिन्। आशा र अभिलाषा आफ्नो लागि शून्य, अरुको लागि अनन्त दिइन्। त्यसैले म अचेल बुझ्दै छु कि 'आमा' मात्र एउटा शब्द होइन, यो त अर्थ हो। अर्थ तपाईका हरेक प्रश्नहरुको, तपाईका हरेक उत्तरहरुको, तपाईका हरेक आवश्यकता तथा चाहनाहरुको, तपाईका हरेक सुखदुखका पलहरुको र तपाईका हरेक शब्दहरुको।

'कोग्ले यस्तो शब्द हो जसले मेरो बाल्यकाल हडपिदियो'

इञ्जिनियर शब्द पनि कोग्लेझैं उनलाई साथीहरूले जिस्काउने शब्द बनेको थियो। उनीहरू भन्थे, 'तँ त इञ्जिनियर बन्ने मान्छे, हामीसँग के घुम्न जान्थिस्?'