अपमान शब्द राखी बनाइएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ – गृह मन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ। मन्त्रालयले सोमबार  सूचना जारी गर्दै मन्त्रालयले अबमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको हो। फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै चौतर्फी विरोध भएको थियो।