बैतडी । बैतडीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका पाँच जना बिरामी भएका छन् । बिरामी हुनेमा मेलौली नगरपालिका ५ खलीगाडका एकै परिवारका पाँच जना रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको हो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा भर्ना भएका छन् । मंगलबार बिहान जंगलबाट टिपेर ल्याएको च्याउ उनीहरुले पकाएर आएका थिए । च्याउ खाएको […]
विराटनगर । विराटनगरमा एकै परिवारका ३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएको बताइएको छ । कोरोना संक्रमणका कारण ८१ वर्षीय आमा, ६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।मंगलबार छोरा,...
The post विराटनगरमा कोरोनाका कारण एकै परिवारका तीन जनाको निधन appeared first on Purbeli News.
कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु भएपछि विराटनगरको एक परिवार उजाडिएको छ । विराटनगर–१ स्थित ढुंगाना परिवारका तीन सदस्य चार दिनको बीचमा संक्रमण कारण मृत्यु भएको हो । परिवारका अभिभावक आमा ,छोरा र बुहारीको चारदिनको बीचमा संक्रमणका कारण मृत्यु भएको आफन्त अरुण न्यौपानेले बताए ।न्यौपानेका अनुसार परिवारका चार सदस्यमा कोरोना संक्रमण भएपछि ८१ वर्षीय आमा,६२ वर्षीय छोरा र ५९ वर्षीय बुहारी र उनीहरुका छोरा समेतलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर चार दिनको बीचमाउनीहरु मध
काठमाण्डौ - कोरोना भाइरसको सङ्क्रमणबाट अस्पताल भर्ना भएका एकै घरका आठ जना निको भएर घर फर्केका छन् । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ घर भई भारतको मुम्बई बस्दै आएका उनीहरु शुक्रबार साँझ अस्पतालबाट डिस्चार्ज भएका छन् ।
घर फर्केपछि परिवारका ४५ वर्षीय सदस्यले फेसबुकमा लेख्नुभयो ‘कोरोनालाई पराजित गर्दै २५ द...
काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारीस्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एक पुरुषलाई धुलिखेलस्थित उनकै घरमा प्रहरीले निगरानी गरिरहेको छ।
उक्त अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीनजनाको यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) मा कोरोना भाइरस देखिएका कारण अस्पताल भर्ना गरिएपछि उनी हिजै का...
कोरोना संक्रमणको आशंकामा तीन जनालाई पाटन अस्पताल भर्ना गरिएको छ। पाटन अस्पतालका निर्देशक विष्णु प्रसाद शर्माका अनुसार २८ दिन अघि लन्डनबाट फर्केका एकै परिवारका ३ जनालाई आसोलेसनमा राखिएको हो।
१ वैशाख, काठमाडौं । पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको एकै परिवारमा तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।
उनीहरुलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।
पीसीआर विधिबाट नमुना संकलनका लागि उनीहरुको थ्रोट स्वाब लिइएको अस्पतालका …